स्पस्टता / खुलासा - Sajha Mobile
SAJHA MOBILE
स्पस्टता / खुलासा
Posts 2 · Viewed 3121 · Go to Last Post
logan
· Snapshot 0
Like · Likedby · 0
TPS को खुसिको समाचार ले सबै लाइ हर्सित बनाइ दिदा दशैँ पनि रमाइलै गरि मनाउनु भयो होला |
बेसार दलेको खसी खान रुचाउनेलहरुले नेपालीको खसीबोका फार्म सिङ्गै खसी किन्ने मर्त्र होइन साप्रा, ह्याकला , आन्द्रा भुडी र राझाकानी पनि स्वाद लिदै खान भ्याई सक्नु भयो होला ?

यो दशैँ ताका भर्जिनियाली मित्रले TPS ले अर्को १८ महिना बस्न पाइने भयो भनि खुसि मान्दै १८ महिना बस्न पाइने खुसी मनाउनु भएको थियो | यो पछि फेरी थाप्ला जस्तो लाग्दैन भने पछि एक जनाले " चार दिनकी चादनी फिर अँधेरी रात" बाट टोकसो मार्नु भएको थियो यो मार्मिक उखान ले सोधेको कुरा चै यो १८ महिना सकिए पछि चै के हुन्छ लाइ इंगित गरेको आभास पाए |

यी कुरा कानी पछि मेरा मगज मा उठेका कुरा हरु तपसिल थिए |
नेपाल फर्किए पनि तेती सजिलो बसाइ नहुन सक्छ | तेस बिसयमा पनि सोच बनाइ आफु स्वास्नी छोरा छोरी कसरि survive गर्ने तयारि तिर लाग्दा कसो होला ?
अमेरिकी रिटर्न लाइ टाटा टिप्ने मात्र होइन धोक्रामै डलर भरेका बसेका हुन्छन भन्ने ठान्ने मित्र र नजिकि सम्बन्धित को संग बाकि जीबन कसरि बिताउने र बच्चा हरुले कसरि नेपालको नयासंस्कार मा Adjust हुनलाई धौ धौ पर्ला र देख्नु पर्ने अबस्था आएमा कसरि सामना गर्ने कुरा तिर ध्यान दिदै जानु पर्ने कुरा सुन्नु परेको थियो |
कुरा यत्ति नै हो , खुलासा गरि दिया |
Tesla guy
· Snapshot 12
Like · Liked by · 0
K cha sust haalkhabar? Kasko kura gardai chas ?
Last edited: 09-Oct-25 03:36 PM
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 244
· Posts 19 · Viewed 7154 · Likes 2
· Posts 1 · Viewed 242
· Posts 1 · Viewed 248
· Posts 1 · Viewed 332
· Posts 1 · Viewed 331
· Posts 1 · Viewed 390
· Posts 2 · Viewed 544
· Posts 1 · Viewed 404
· Posts 2 · Viewed 810



Travel Partners
Travel House Nepal