Amazing
Replies to this thread:

More by Amazing
What people are reading
Subscribers
:: Subscribe
Back to: Politics Refresh page to view new replies
 एउटा हत्यारा गयो -अर्को आयो
[VIEWED 7833 TIMES]
SAVE! for ease of future access.
Posted on 05-27-08 4:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्तै रहेछ यहाँको चलन.......................
 
Posted on 05-27-08 5:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बोतल मारै नयाँ हो , चिज चाँही झनै निस्क्रिस्ट .
 
Posted on 05-27-08 5:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ अब गणतन्त्र त आयो
परिवर्तन त पक्कै हुन्छ नेपालमा
पहिला एउटैले खान्थ्यो
अब बाडीचुडी खाने भये
 
Posted on 05-27-08 6:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

न पाउनेले के के न पायो,
भाडो समेत खायो
 
Posted on 05-27-08 7:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanku
Last edited: 03-Jul-08 05:42 PM

 
Posted on 05-27-08 7:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-27-08 7:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Mera bharat mahan ko path ma gayo nepal sathi ho! ti aja ufrane haru bholi rune chan! tara tyo bela dherai dhila bhaisake ko hunecha!

astu

 


 
Posted on 05-28-08 3:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

GP Dai, thanks for the text.
----------------------------

कालख्ण्ड्मा एक चोटी आउने एतिहासिक कदम , देशमा गणतन्त्र आयो, सयोउ बर्षा सम्म देश र जनता लाई चुसेर बसेका राजा रजाउटहरुको  शासन अन्त्य हुने भयो, यो मानेमा खुशी मान्नु नै पर्छ। तर आकाशबाट सुन र हीराको बर्सा हुन लागे झै गरी सोझा जनताहरुलाई झुक्यायैको चाइ मलाई अती नै मन परेन।

हामी नेपालीहरु साह्रै सोझा छौ, देशमा समस्या मात्रै छ, गरीबलाई केही छैन, पढ्न चाहनेलाई किताब छैन, गरीबको घरमा बत्ती बाल्ने पैसा छैन, धनीको गाडीमा हाल्ने पेट्र्‍ोल छैन, निरिह मान्छे हो भने भुइमा थुकेकै भरमा कार्बाइ हुन्छ, पहुच्वाला हो भने मान्छे लाई मारेपनी कानुन छैन। पढाई सक्यो जागीर छैन किनकी सोर्स फोर्स नै छैन। विश्वमै पर्यटक्को लागी सुन्दर देश तर आफ्नै एउटा बिमान चलाऊन सकेको छैन, जलस्रोत को धनी देश धाराबाट हावा आउछ। सबै जनताहरु यी सबै चीजबाट नीराश भएका छन, केही होला भन्यो फेरी उस्तै, कहिले माओवादीको ज्यादाती, कैले ज्ञानएको अचाक्ली, फेरी त्यसइमा महङी, दल्हरुको खिचातानी।

नहुनेहरुको त कसले सुन्न्ने, हुनेखानेहरुलाई पनि समस्या परेछ, दिउसै अपहरण गर्छन्, बिजुली छैन, खाना पकाउने ग्यास  पनी खतम। यी सबै कुराले रीसले चुर भएका जनता, आफ्नो भएभरको रीस पोख्न कहिले सडकमा उत्रछन त कहिले ति दलह्रु भनाउदरुले बजाएको डम्फुमा नाच्छन। रमिता एक्छिन्लाई रोकिन्छ फेरी दलहरु- राजावादी- मावोबादी- ले नौलो किसिम्को डम्फुको ताल रच्छन अनी सडकमा फेरी जनता नचाउछन। कहिले खुशीको संगीत भन्छन त कहिले आक्रोश्को तर त्यस्बाट जनतालाई केही फाईदा पुग्दैन, मात्रा दलहरुको मागिखाने भाडो

पहिला समिधान सभा भनी डम्फु थियो अहिले सबैभन्दा सुपर्हिट गणतन्त्र भन्ने रिमिक्स चल्दै छ, तर जनताहरुलाई भने यो सबै समस्याको औषधी हो भन्ने लागेछ र खान पिन बिर्सेंर दिन रात नाच्नमै ब्एस्त छन। म निराशाबदी त होइन तर एती धेरै खुशी हुनुपर्ने केही कारण देख्दिन, मान्छेहरु सबै उही हुन, १६ बर्षासम्मा देशलाई शासन गर्ने तिनै त हुन, खै के गरे? रह्यो अर्को कुरा सयोउ बर्षा सम्मा देशको ढुकुटी रित्त्यौने शाह राजाह्रु गद्दिहिन भये, तर त्यस्को ठौमा को आउछ त? त्यो भन्दा राम्रो मान्छेए आयो भने ठिकै छ तर सबै उही ड्आङ्का मुला न हुन, एउटा हत्यारा जान्छ अर्को आउछ।

पहिला धेरै जस्तो मोज एउटै मान्छे (ज्ञानए) र उसका परिवारअले गर्थे अब बाडिचुडी गर्छन्, जे होस् जनन्ताका छोराछोरिले जनतकै सम्पत्तिमा मोज गर्ने भये।


तर हाम्रा नेताहरु साह्रै लोभि र डर्छेरुवा छन त्यसैले बेला बेलामा एउटा नेपाली भएको नाताले डर लाग्छ।

आखिरमा भन्नै पर्यो 'गणतन्त्रको शुभकामना'

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
Looking for girl
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Who is hottest nepali female?
TPS To F-1 COS
I hope all the fake Nepali refugee get deported
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Embassy of Nepal might be able to help extend TPS for Nepal
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
interesting fact about sajha.
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters