[Show all top banners]

nepalikoketa
Replies to this thread:

More by nepalikoketa
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 breaking news: ashole killed
[VIEWED 9989 TIMES]
SAVE! for ease of future access.
Posted on 08-31-08 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

good news after a long time.. randi Mr. John killed in police encounter.
source:   http://www.newsofnepal.com/

 
Posted on 08-31-08 5:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-31-08 6:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

very good news
 
Posted on 08-31-08 11:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Mr John should be revived and killed again, and again.

 
Posted on 09-01-08 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I am waiting for the assholes who are in govt now.

 
Posted on 09-01-08 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भदौं १६ का अपराधी को हुन ?  hamroblog

२०६४ भदौं १६ मा काठमाडौंमा भएको बम विष्फोटमा संलग्न अपराधी संविधान सभाको सदस्य बने । हो यस्तै यस्तै समाचार आए । रौतहटवाट संविधान सभा सदस्य बनेका बब्बन िसंह मिष्टर जाने उपनाम धारी हुन र उनीनै काठमाडौंमा भएको बम विष्फोटका मुख्य योजनाकार भएको प्रहरीको दावी थियो । त्यही दावीलाइ टेकेर समाचारहरु प्रशारीत भए । भदौं १४ २०६४ मा मिष्टर जाने मारिएको समाचार आयो । प्रहरीले त्यसको पुष्टी गर् यो । बब्बन जिउंदै थिए मारिने मिष्टर जोनको तस्विर अर्कै थियो । यसले प्रहरीमाथि आशंका उब्जीएको छ । प्रहरी अहिले सहि हो कि पहिले
मिस्टर जोन भनिने कौशल सहनी नै बब्बन हुन भनेर काठमाडौंका उच्चतहका प्रहरी अधिकारीले समेत दावी गरेका थिए । बम विष्फोटको अनुशन्धानका लागि बनेको प्रहरीको उच्चस्तरिय समितिले समेत बब्बन मिष्टर जोन र कौशल एकै हुन भनेर दावी गरेको थियो । तर आज प्रहरी मुडभेडमा मारिएका एक किशोर कौशल र मिष्टर जोन हुन भन्दै छ प्रहरी ।
उनी काठमाडौंमा बम विष्फोट गराएर तीन जनाको हत्या गर्न सफल भएको दिनलाई विजयको रुपमा बार्षिकउत्सव मनाउने तयारीमा रहेको प्रहरीको दावी छ । उनले विभिन्न शहरमा पुन बम पड्काएर वार्षिक उत्सव मनाउने आफ्नै तयारी गरेका थिए । तर त्यही बेलामा उनी मारिए । जोन तराई आर्मि नामक भुमिगत संगठनका प्रमुख समेत हुननै ।
एक अपराधी मारिए । ठिकै भयो । तर के साच्चिकै प्रहरीले मारिएको दावी गरेका ब्यक्ति नै मिष्टर जोन हुन त यदी हुन भने प्रहरीले किन बब्बन िसंहलाई फोकटमा मानसिक यातना दियो उनीनै मिष्टर जोन हुन भनेर बब्बनले प्रहरी संगठन उनलाई बदनाम गराउन लागेको उनले बम विष्फोट नगराएको दावी गर्दा गर्दै प्रहरीका कारण संचारकर्मीले समेत उनको भनाईमाथि विश्वास गर्न सकेनन । कारण प्रहरी बब्बन संविधान सभा सदस्य बनेर आइसक्दाको समयसम्म पनि प्रेसरका कारण पक्राउ गर्न नसकेको भन्दै आएको थियो ।
तर अहिले उसैको भनाई बाझिएको छ । त्यसैले प्रहरीले भदौं १६ मा काठमाडौमा भएको बम विष्फोटका मुख्य अभियुक्त को हो शहनी या बब्बन स्पष्ट गर्न जरुरी छ ।

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Need Help of IT consultancies
Nepal TPS decision
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters