[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १५० *~

[Please view other pages to see the rest of the postings. Total posts: 301]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 192927 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-09-09 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १५० *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५० औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 





 




"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप





सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।





 



Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 150 editions.



 
Posted on 07-15-09 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बौचा जबर जस्ती अध्यक्ष बनाउने ????
Last edited: 15-Jul-09 11:15 AM
Last edited: 15-Jul-09 11:16 AM

 
Posted on 07-15-09 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जोलाई पनि मुकुण्डो देख्छ यो पुरे त -


मलाई त पुरे नै मुकुण्डो हो कि भनेर शंका लागिसक्यो अब त


के कुरा गर्छ बैरे - जबर्जस्ती त केही गर्‍या छैन मैले - पद पाको हो मैले अनी बताइद्या - त्यती हो


 
Posted on 07-15-09 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे ले आफ्नो परिचय मेटायो - पुरे को कुरा मा लागेर


हरे के भा यो पुरे लाई बिहान बिहान देखी कुच्या अनुहार मात्र देखाउछ -


 
Posted on 07-15-09 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फोर्म् भर्नु नै पर्ने हो भने त परि हल्यो नि।। तर ५-१० ले नहुने किन हो त्यो त  सारो गारो पर्ने कुरा हैन र ।।लौ यहन् कति जान सदस्य हुनुन्च सब्बै सङ चिना परिचय गर्न पाए राम्रो हुन्थ्यो कसो।।ल म त घैतेटाईप हियर

 
Posted on 07-15-09 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे मुला-साग, ज्या-मरुला? ज्या-मरुसा जिगु भचा ज्या यान्बिउ, सुथँ निसेँ ख्वापा तया वया:  
 
Posted on 07-15-09 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घे थो पुरे चा सो ले -


जि मखु पुरे व:


 
Posted on 07-15-09 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अझ, मे पिंन्-त थें गफ बि मते ले, अन्याउ गफ!

 
Posted on 07-15-09 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आ गफ हँ क -


आ पत्या छु सा: जु मजु सा: तारेमाम् का


 
Posted on 07-15-09 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यहा सीरीएल् जिउ लाइ बाहेक अरु साथि भाइ लाइ म चौतरि मा आएको तेत्ति चित्त बुजेको जस्तो लागेन।।केहि गुनासो चैन मेरो म त एत्तिकै साथि भाइ सङ कुराकानि गरौ भनेर हो।।मेरो कुरालै लियेर आफु आफु बिच् किन मन् मुताब् गर्नु हुन्च
 
Posted on 07-15-09 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै ठीक हुन्छ घैटे - चिन्ता लिने केही कुरा छैन


चिन्ता लेने का चिज नही देने का चिज है भन्छन


ल सुनाउनुस् आफ्नो हालखबर - के छ त


 
Posted on 07-15-09 12:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ !


के छ औतारिहरु को खबर?


नयाँ औतारी टिक्टक लाई चौतारीमा स्वागत अभिवादन !


पुरे, लहरे तिमारु कती झगडा गर्छौ हँ? यसो ज्ञानी भएर बस्नु म जस्तो !


ठुल्दाइ तारेमाम !


क्रेजी नमस्ते ! किन हतार हौ?


बैरे लाई तारे ! सोम को ठीक छ हैनत?


अरु सबै कता लागे !


बिस्टे प्रभु ले सबै औतारिहरु लाई मिठो सम्झना सुनाइदिनु भन्या छ है !


अब यसो चारो टिप्न जानु पर्‍यो ! एक्छिन म फेरी आउछु है !


 
Posted on 07-15-09 12:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म कोम्पुतेर् भन्ने जन्तु मन् परेर एस्मै समय बितौन पाउन्द खुसि हुन्च।।म सङ  परिचय गर्ने हजुर् नै एुत पर्नु भयो धेरै खुसि लग्यो मलाइ।।।धेरै अभारि चु म हजुर् मा।।
 
Posted on 07-15-09 12:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जान त जानी तर के खानि के खानि पो भो त !


कि त चाइनिज कि त भेन्डर को खाना टेन्डर गर्नु पर्‍यो आज जे परे पर्ला !


तिमारु के के खान्छउ हँ केटा हो?


 
Posted on 07-15-09 12:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म कोम्पुतेर् भन्ने जन्तु मन् परेर एस्मै समय बितौन पाउन्द खुसि हुन्च।।म सङ  परिचय गर्ने हजुर् नै एुत पर्नु भयो धेरै खुसि लग्यो मलाइ।।।धेरै अभारि चु म हजुर् मा।।त्यो त बराबर् हो तर पनि मन् ले तेसो नबह्न्ने रैच कता कता दुख्दो रैच साथि भाइ को तेस्तो ब्य्वार् देखेर।।
 
Posted on 07-15-09 12:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल रित्थे जिउ लै पनि धेरै धेरै धन्यबद् अनि  धेरै थुलो नमस्कर् च है ।।तपैन् एत्रो लामो कुरा पचि बल्ल देखा पर्नु भयो त।।।काम् म ब्यस्तो हुनुन्ह्त्यो जस्तो च नि।।।धेरै नि पेलए जस्त चनि एह् मोरा कुएरे हरु ले।।
 
Posted on 07-15-09 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन सब्बै जान किन थस्केर बसिरको हो।।म आको तेस्तो मन् परेको चैन भने म गैदेउल हो।।।तर आफु हरु को अन्मोल् सम्य किन मेरो लाइ बिगारि राख्नु भको हो।।।ल चिया खान मन् जाग्यो एक्लै भए पनि खाएर बस्नु पर्ल ।।
 
Posted on 07-15-09 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल म आइपुगे  !


लु टिके आउ बात् मारम ! 


चौतारीमा आउने नयाँ गाउले ले पहिलो दिन त चिया नास्ता सबै ख्वाएर अनी गीत कबिता चुट्किला जे भये नि सुनाउने नियम छ ! लहर बहादुर ले भनेन छ त्यो कुरा?


लु तेसो भये एउटा कबिता जाओस !


हर्के हन्तकाली कता गएछ आज?


 
Posted on 07-15-09 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाजिर हुन आउने बारे पैतिस मिनेटे सुचना


यस
चौतारीका सक्रिय सदस्य तथा चौतारी मन्त्रिपरिषदका
प्रबक्ता श्री ७ बिर्ख बहादुर बोगटी बिगत केही दिन देखी चौतारीबाट गयल हुनु भएको पायिएकोले निजलाई यो सुचना प्राकाशित समयले पैतिस
मिनेट भित्र हाजिर हुन आउन सुचित गरिन्छ !
धन्यवाद !


-चौतारी मन्त्रिपरिशदको कार्यालय


 
Posted on 07-15-09 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केही पुराना चौतारी उखान टुक्का



  •  


  •  


  •  


  •  


  • चौतारीको नमे दौँतरीमा सरे, दौँतरीमा एक्लै भा'सि तिन छक परे   


  • घरै चौतारी, कलेजै चौतारी-- अम्रीका गयो बाह्रहातको चौतारी


  • धनुबाँसको डाङ्रेलाई चुप लागेकी थुल्ननीले  जित्छिन


  • तोङ्बाले डाम्या भउते बियर नि फुकी फुकी पिउछ


  • माने् मान् नमाने् नमान्, चौतारीका सबै जेठान्


  • ठूल्दाइको थेसिसमा म:म:को च्याप्टर


  • खाना को नाम लियो ,हर्केको उत्पत्ती


  • बेला न कुबेला लहरेको सायरी रेला


  • पून्टे दाईलाई स्याम्पु उपहार

  •  
    Posted on 07-15-09 1:17 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    ओ रिट्ठे मार्ट्साब - सुचना निकाल्न पैसा तिरेर फारम लिएर निबेदन दिएको हो -


    हो भने ठिकै छ होइन भन्ने ल निकल्नुस् $७५ - $२५ चाँही नियम पालना नगरेको ले


     



    PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
    Please Log in! to be able to reply! If you don't have a login, please register here.

    YOU CAN ALSO



    IN ORDER TO POST!




    Within last 365 days
    Recommended Popular Threads Controvertial Threads
    Conservative discussions
    TPS Re-registration case still pending ..
    TPS for Nepal likely to extend next week
    सालीको चाक
    ChatSansar.com Naya Nepal Chat
    TPS for Venezuela is terminated, only 60 days extension for transition period
    TPS to F1 Status.
    TPS To F-1 COS
    Venezuela TPS lawuit
    tesla stock OMG !!
    Those who are in TPS, what’s your backup plan?
    TPS Sakiyo Tara Case is in Court.
    Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
    Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
    Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
    I hope all the fake Nepali refugee get deported
    Court Hearing Approval.
    and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
    Need Help of IT consultancies
    Nepal TPS decision
    Looking for girl
    Who is hottest nepali female?
    NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

    Sajha.com Privacy Policy

    Like us in Facebook!

    ↑ Back to Top
    free counters