[Show all top banners]

Birkhe_Maila
Replies to this thread:

More by Birkhe_Maila
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी१६८~

[Please view other pages to see the rest of the postings. Total posts: 320]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 209941 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 12-11-09 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~चौतारी १६८~






हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको  १६८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"






कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||



आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!



हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics, workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 168 editions.



 
Last edited: 11-Dec-09 09:26 AM
Last edited: 11-Dec-09 09:28 AM

 
Posted on 12-15-09 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे,रिट्ठे,सम्धी ज्यु,मदन्वा सबै लाई जदौ।
लोल्वा मदन्वा लोल्वा। 
मदन्वा एउटा एल्बम जो छ् उ निकाली हाल तिमी सुपर डुपर हिट हुन्छ बजारमा
अनी लर्की त कत्ती कत्ती तिम्रो पछी।


चिसो त कुरो नगरम होला। हाम्रो त या सेक्या छ् सेक्या चिसो हावा ले।


 
Posted on 12-15-09 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाई, सम्धीज्यू, रिट्ठे, पुरे, मदनवा लगायत सबैलाई जदौ!


 
Posted on 12-15-09 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन हाउँरो हर्के कतातिर अन्मरिया छ हँ अचेल? एसो जधौ भन्दै आउँथो। यो बुडो दाँतले बँदेल नचपा' नि एक जुग हुन लाओ गाँठे! कसैले हर्केलाई कतै शहरतिर देख्नुभओ भने यो गित सुनाइदिनु है?


जा जा हर्के.....हर्के घर जा


अनि हाउँरो दीप कता हो? बिशालनगरतिर नि बलगेर्ति पसल खुले क्यार आजभोलि त! राउँरि राउँरि नखरमाउलिहरुले पसल चला' होलान ब्यानै देखुन तेतै बास होला!


पुन्टे बुडो को के छ कुन्नि? कसैले कतै पत्रिका तिर, हस्पिटलको छेउछाऊ, घाटतिर केइ देख्या सुन्या छौ त? ....छैनौ? ....भनेसि जिम्दै रेछन बुडा!

Last edited: 15-Dec-09 09:42 AM

 
Posted on 12-15-09 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सैरियल लंगडा- "गन्नुभाई! गन्नुभाई!"
गन्नुभाई- "अबे भुतनि के , काहेकु परकटे कबुतरके माफिक फडफडारेला है? कोहि घोडा मारा क्या तेरेकु?"
सैरियल लंगडा -"भाई लगता है अपुनका कम्पनिमे वार होनेको है!"
गन्नुभाई- "काहे कु रे? कौन नासपिटे वार करेंगा रे अपुनका कम्पनिमे?"
सैरियल लंगडा- "भाई वो अपुनका रिठे काणा है न भाई, उसका कोई खुसिया करने बेहेन है!"
गन्नुभाई- "तो? राखि बाँधु क्या?"
सैरियल लंगडा- "भाई वो, अपुनइचका छोकरालोग मे उस आइटमको लेकर मारामारि होएंगा, अपुनको ऐसा लगनेका!"
गन्नुभाई- "अबे आँल इन्डिया रेडियो काहे कु घुमाफिराकार बोलरेला है, आज तकके माफिक सिधा बोल!"
सैरियल लंगडा- " भाई वो रिठे काणाकि बेहेन बोले तो अनिल कपुरके डायलाँगके माफिक एक दम झक्कास! अपुनका निशे नाटा और अपुनिचका मदनवा बिहारी दोनो छोकरालोगका दिल लगता है उसपे आगेला है!"
गन्नुभाई- "अबे छिपकलिके दुम, आगेला है तो आनेको दे,तेरेको काहेकु चर्बि चढि?"
सैरियल लंगडा- "भाई वो,अपुन बोले तो सबका दोस्त है! पन बात जब छोकरिका होएंगा न तो अपुन किसिका नक्को!जब निशे नाटा और बिहारी लडेंगा न तो अपुनका रिठे काणा भि बेहेनके वास्ते उनसे लडेंगा!"
गन्नुभाई- "अबे जब सब मरखप जाएँगा तो अपुनके गैगमे कौन होएंगा!"
सैरियल लंगडा- "अपुन...अपुन हैन भाई, भाईका दाहिना हाथ! अपुन सम्हालेगा सबकुछ!जब खुसिया साथमे होएंगि तो कोइ वान्दा नक्को!"
गन्नुभाई- "ईसकि.....अब समझा अपुन...तु किचडके मरेहुवे किडे,तु सोचरेला है कि जब काणे, नाटे और बिहारि सब लडके मरेंगा तो तु वो आईटम खुसियाको होएंगा? हरामि मवाली, मेरेकु पेले से मालुम था कि और किसिका नहिँ तु नासपिटेका खराब दिल उसपे आएला है!तु सबको उडाके आइटमको बहला फुसलाके फिर भि अपुनका दाहिना हाथ बननेकि सोचरेला है! तु तो गिया हि गिया! बोल कैसे मरेंगा तु? कहाँ खाएंगा घोडा? कनपटि पे? नक्को नक्को...तेरे कु तो ऐसि जगह पे मारेंगा अपुन कि साला नरकपे जाके भि किसि आइटमकि उपर नजर नहिँ मारेंगा!"
सैरियल लंगडा- "भाई अपुनने आपका सोडा खाया है!"
गन्नुभाई-  "अब घोडा खा!"
Last edited: 15-Dec-09 10:05 AM

 
Posted on 12-15-09 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल सम्धी ज्यु लोल..... (मुख फट्ट्याको प्याँलो टाउको, चार थान)
भनेसी लहरेको दाउ त्यो पो रइछ। (आँखा घुमाउने प्याँलो टाउको, दुई थान)

 
Posted on 12-15-09 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा रोट्फल ! 


>>>सैरियल लंगडा- "भाई अपुनने आपका सोडा खाया है!"
गन्नुभाई-  "अब घोडा खा!"<<<


एकदम सही मारा बिर्खा भाय ! लंगडे कि निकल गई दम अब नहि किसिको छोडेङे हम ! :D


जय गन्नु भाय !


 
Posted on 12-15-09 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम है तारेमाम, सबैलाई एक मुस्ठ
पुरे जाडो त साह्रै भएछ, तताउने कुरो छ कि छैन ? नत्र बेलुका एसो कान्छीको भट्टितिर भेटेर जिउ तताउन्लानि   त ।

ठुल्दाइ तारेमाम, बेलुका कान्छीकै भेटेर बात् मारुमला नि है .
 
Posted on 12-15-09 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<सैरियल लंगडा- "भाई अपुनने आपका सोडा खाया है!"
गन्नुभाई-  "अब घोडा खा!">>>

(मुख फट्ट्याको प्याँलो टाउको, २० थान)

<<<
पुरे जाडो त साह्रै भएछ, तताउने कुरो छ कि छैन ? नत्र बेलुका एसो कान्छीको भट्टितिर भेटेर जिउ तताउन्लानि   त । >>>

हैन यो रामे ब्यान ब्यान देखिन् कान्छी सान्छीको कुरो गर्छ त बै, हैन लास्टै जडँया रेछौ रामे तिमी त, बिचरो म त मिल्क सेक, लस्सी-सस्सी खाने परें हेर! (जिब्रो निकाल्या प्याँलो टाउको, १ थान)

लु प्रणाम चाइँ स्विकारम केरे, अरु भन्या तेस्तै हो



 
Posted on 12-15-09 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सपना भरी हाँसिरहन्छु बिपना भरी रुन्छु
दुई दिनको जिन्दगीमा कसको माया पाउँछु कठै मैले के गर्नु


जय गन्नुजीकी। मंगलबारे जदौ सबै गाम्लेहरुलाई।
मदनवा कमपौन्डर, गीत गाकर त बहुत हँसाइदिनु भयो। फिर भी हामी भन्छौं कि वो सिगरेट खैनीको छोडिदिनुहोस्, बालमे तोरीको तेल नघस्नुहोस् अनी लरकिया त पिछे पिछे आइहाल्छ। छोड्नु भएन त, किसवा कैसे कर्छ, कपाल कैसे सुम्सुमाउँछ।
बिश्टे र ठुल्दाइ, गणेश थानातिर भक्तिनीहरुको कत्तिको दर्शन पाइयो?
जिम्मालबा, लोल। अहिले बिहान तपाईंकै पुरानो डेरा नजीक अन्तरवार्ता दिएर आएँ। ठाउँ त्यही बाटो हो, १२०१२ बिल्डिङ नम्बर। अनुहार जीउडाल त राम्रै थियो मोरीको, खोइ के गर्छे कुन्नी। अरु २ तह माथि जान बाँकी छ भन्थी। ६० डिग्रीको कठाङ्रिंदो जाडो त्यस माथि सिरेटो चलिरहेको छ। आगो ताप्न पनि नमिल्ने सिरेटोले गर्दा। तीनपाने र मासु खाए न्यानो हुँदो हो। हर्के त अचेल ब्यस्त छ रे, कहिले कसको बन्द कहिले कस्को। गाडी नचल्दा दसैं हर्केको।
पूरे र रिट्ठे, के छ त हलखबर?           
बाँकीलाई तारेमम। 


 
Posted on 12-15-09 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल पुरे, तिनपाने नखाये त जाडो कसरी भागछ र ............. अनी यो चौतारीमा आएर आछु जाडो भयो भन्न पनि पर्दैन अनी अरुले जिस्काउन्दा पनि जिस्काउन्दैनन .... भन्या मान पुरे, भन्या मान ..........
"बिचरो म त मिल्क सेक, लस्सी-सस्सी खाने परें हेर!" अती हुन्छ नि

म पनि पहिले अली अली खान्थे अनी छोडेको थिए ... यि तिम्रा कही नभएका बिर्खे बुढा छन नि हो उन्लाई अम्रिका आउने चिठ्ठा पर्‍यो है ...... अनी के के नै पाएको जस्तो माइली कहाँ बोलाएर जान्ड् खुवाये ... बुझ्येऊ रामे म त अब अम्रिका जाने ...... भन्दै ४-५ वोटा झरिसकेका दान्त देखाउन्दै (त्यतीबेला, अहिले त पुरै छैन) हाँस्दै, भुइमा खुट्टा थिएन बुढाको, म छोडिसकेको बिचरालाई जान्ड खुवाएर, त्यो सोर्हखुत्ते  मा तरुनी जिस्काउन्दै बालाजु तिर लागेको अहिले जस्तो लाग्छ ...... बालाजु बाट कता कता लागियो ..... त्यो चाँही धेरै खाएको भएर याद भएन ...... तर एउटा चौरिमा गएर चुरोट् तानेको चाँही याद छ ........ मखुला बिर्खे बुढा ?

ल येसरि मलाई जन्ड्या बनायियो ।

प्यालो टाउको धेरै ठाउमा चाहिन्छ जस्तो छ, एसो कोही सँग सापट मागेर ठाउँ ठाउँ मा टान्सेर पढ्नु होला नत्र मर्म नबुझेर कोइ कोइ रुने अथवा हास्ने परिस्थिती पनि आउन सक्ने छ । धन्यवाद

 
Posted on 12-15-09 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले गुरु लाई भित्री द्रिस्य हेरेर आको मा बधाई तथा कामचोर्न मिल्ने काम को लागि शुभकामना ! अन्मार जिउ डाँल राम्रै छ भने केही त पक्कै गर्छे होली नि मोरी ले ! हाम्रो चिप्ले ब्रो नि कम् त काँ हो र ? (निच्च दाँत देखाको प्याँलो टाउको थान १)


रामे के छ खबर? शुरु शुरु मा ब्यान ब्यान आएर ढोका खोल्ने रामे नि अब त बदलियेछ ! (पिल्ल आँखा फर्काको प्याँलो टाउको थान १ )


साच्चै हर्के हन्तकाली कता मुन्टिएछ अचेल ! एती खेर हुँदी जधौ ठोके है झ्याप्प लार भन्दै आम्थो त बज्जे !  (फनफनि आँखा घुमाको प्याँलो टाउको थान १)


 
Posted on 12-15-09 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahaha gannu mahima :D:D madanwako git :D:D

mero sathiharu keli, crazy, saili, cheli sab kata harae? yei nishe ra madanawako pirle bhage ki ke ho sabka sab?

sabailai mero adarsahitko namaskar!

 
Posted on 12-15-09 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

HI खुशी


 
Posted on 12-15-09 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हसुर्दै होलान् पूर्वेलीहरु। खुशी, यतै छन् तिम्रा साथीहरु। गाम्ले हो, को को हुन् यिनीहरु चिनम् है।   

 
Posted on 12-15-09 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुसिया हमको :डि कियो


एक्टा भिलन हमि फाल्यो नाम थियो निशान्त


वहि खुसमा गना गायो खुसियाके दिल अशान्त


हमरो गना सुईनके खुसिया हँसके  :डि कियो


'जो हँसि वो फँसि' हमरो देहातमे कहावत थियो


लाग्छ सुसरा हमरो भि किस्मतिया जागनेको छ


चोतारीमे हि किसिको हमि अब् हाथ मागनेको छ


 


जे राम जि कि रिठे दाजु! सब कुश्ले मंग्ले छ हेन तपाइँके? कोई मदत वदत पेसा वेसाको कोनो कमि छ त भनिहाल्नुहोस, हमि मदनवा जिउँदो छु! खेँ खेँ खेँ


अरे चिपले दाजु, उ खेनि छोरनेको त हमि सोचेथिएन पर तपाईँ भन्यो कि सला खेनि खाईके किसवाके कोनो चानस छेन, त खेनि जो छ ऊ बिलकुल छोरनेको पर्छ। पर ऊ तेइल लगावने बात जो छ, उ सला काहेको छोरने? कपाल सुसरा चलावनेको त हाथमे पन्जा लगाईके भि मिल्छ!


जे राम जि कि।


 

Last edited: 15-Dec-09 11:35 AM

 
Posted on 12-15-09 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम खुशी, राम्बहादुर, चिप्ले ,


चिप्ले गुरु को भित्री द्रिश्य कस्तो रह्यो।
राम करे, काम मिल जाए। दाम को के कुरा भो र काम मिले सि ।


टिरेन को ट्याम भयो, तारेमाम।


 
Posted on 12-15-09 11:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्लाई हाम्ले चाचरी चिनेको छैन र
तिम्रो घर चाचरी ति पर होइन र
बाबरी फुल्को बोट
आयो ढल्काउदै झम झम इस्ट कोट


प्रणाम गरे है सपैलाई एक मुस्टो मै । अैया ढाड नै दुख्ने गरी के सारो पेल्यो हो । खाना खाने टाईम भयो होला नि सबै को । आफु त बल्ल बल्ल लुकी लुकी चौतारी अैयो । ह न बिर्खे बा बौचा लाई के भन्नु भ्यो त्यस्तो सारो बजिया  चौतारी आउँदै आउँदैन , कि मैले नदेख्या हो ?


हिजो मदन्वा ले भन्या जस्ताइ अर्को चौतारी नबनुन्जेल आउँदैन जस्तो छ , कतै रोग ले त च्यापेन , ओह पुरे सोध पुछ गर त ?


ल म एकै छिन पछी आउछु है ।


हाइ खुशी हाउ वि दोइङ ( रिट्ठे सान कस्तो छ मेरो औरेजी ? ३२ दातँ देखाएको पेलो टाउको )


 
Posted on 12-15-09 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे, कामले पेल्या हो कि फोटो खिच्न जान लाग्या हो? गजबकै राखेको छ थुतुने किताबआँ, गाडी हाँक्दै चाँही नखिच्नु नि।
ठुल्दाइ, भित्री द्रिष्य राम्रै गए जस्तो लाग्छ, हेरम् के हुन्छ। आजको सदर भए पनि अरु दुई तह पार गर्नु पर्ने रे। तपाईं र बिष्टे गणेशथान जान लागेको भन्ने थाहा पाएको भए लड्डु चढाइदिनुहोस् भन्नु हुन्थ्यो।
मदनवा कती हाँसाउन सक्ने। नर्सले बिरामी जाँच्दा लगाउने पन्जा सम्झेको हो कि कसो? बाहिर त त्यस्तो कसैले लगाएर हिंड्दैन है।
कता गए अरु?
(उपयुक्त स्थानहरुमा सुहाउँदो पहेंलो टाउको राखेको कुरा सम्झिनुहोला)    
 
Posted on 12-15-09 12:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<हिजो मदन्वा ले भन्या जस्ताइ अर्को चौतारी नबनुन्जेल आउँदैन जस्तो छ , कतै रोग ले त च्यापेन , ओह पुरे सोध पुछ गर त ?>>>

त्यो बज्येलाई के रोगले च्याप्नु, बरु पाये लहरेले च्याप्दिन्थ्यो होला रोगलाई पनि। बिचरो रोग पनि भो बा अब म याँ तिर कैले नि आउन्न भनेर भागथ्यो होला त्यो लहरे मुर्दारलाई देखेछी। मैले हिजै एक मोर देर आको, ल कत्ती भाउ खोजिरा, ल दिएं एक मोर भनेर। बज्ये आउँछु भनेर लेको थ्यो, त्यो एक मोर को चक्लेट खाएर कतै घुम्दै होला डाँका

अनी बैरे पाट, नयाँ नयाँ तस्विर हाल न, कथा त रोकी हाल्यौ केरे, म त केइ नि भन्दिन। (याँ चाइँ त्यो एस्सो मुख फर्काको अनी आँखा चिम्लेको पेँलो टाउको राख्नु है!)

 
Posted on 12-15-09 12:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ नयाँ खेलाउना हो चिप्ले ब्रो , के गर्ने खिच्न धेरै पाको नै छैन , घर जड अधेरो हुन्छ , शनिबार पानी पर्छ आईतवार फुट्बल आउछ , पर्नु पिर पर्‍यो यो ज्यान लाई पर्नु पिर पर्‍यो
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
Looking for girl
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Who is hottest nepali female?
TPS To F-1 COS
I hope all the fake Nepali refugee get deported
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Embassy of Nepal might be able to help extend TPS for Nepal
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
interesting fact about sajha.
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters