[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-५८~~

[Please view other pages to see the rest of the postings. Total posts: 614]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE






[VIEWED 297435 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 06-08-07 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५८

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ५८ --

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा,Gr Bush Jr. -जर्ज बुश आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 58 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.





लौ यसपाली यो रुखलाई चौतारी पनि बनाम,एउटा पिङ पनि हालुम



चौतारी-५७
चौतारी-५६
चौतारी-५५



**********************************************************************
अनि, चौतारीकी हाम्री राम्री भाञ्जी को फोटो पनि राखुम न यहाँ ...


सान्नानी लाई बधाई, आर्नालाई स्वागत!
*********************************************************************




यो मदनवा अ हे व भएर हाम्रो चौतारीमा आएको नि धेरै नै हुन लायो। पहिले पहिले आउँदा साण्डे का तेल भन्दै कुन्नी के हो बेच्थ्यो। पछी धेरै बेच्न नसकेर सुर्ताउँदै एकदिन आफैले एक बोतल पिएको, अहिले सम्म पनि कहिले को कहिले को बन्दै यहाँ मात्र नभएर मासने गाम को चाट पसलमा सम्म गाम्लेहरुलाई हैरान पारिराको छ। बिचरालाई पीर पनि धेरै नै छ रे, लरकी खोजेको जन्मेदेखी, अहिलेसम्म नि पाएन रे!

उसको कहानी उसकै मुखबाट!

गोरि सब भाव खोज्छ कालि हमको आँख मार्छ
कभि हमको टुनटुन मिल्छ कभि हड्डि पर्छ

ठिक बदन ठिक कलर हमले कहिले पाएन
पहले भि भनेको हुजुर हमको लभ कर्न आएन

एक्टा भैया बोल्यो हमको अनलाईनमे लभ करो
च्याट रुममा हमि गियो मोड्ले हम्लाई आउट कर्यो

एक्टा लरकि भेटे थियो एम एस एन मे याड कर्यो
१ महिने बात करेथेँ भन्छे छोरि भेट्न पर्यो

पेसा वेसा जमा कर्के हमले पिलेनके टिकेट किन्यो
धक धक कर्दै भेटनेको गयो बल्ल हुजुर लरकि चिन्यो

नाम पता त ठिके थियो जो हमको बताएथ्यो
पता चल्यो उमरवा त पाँच साल घटाएथ्यो

सोचेँ ठिक छ हमि भन्दा दु साल बडि त के भएछ
भेटघाट करे पछि बात मिलाउन हमि गएछ

हलवा टाइट भयो हुजुर जब हमले थाहा पाएछ
रोज वेब क्याममा सुसरि सहेलिलाई पो बिठाएछ

सहेलिके सिलिम बाँडि देखि देखि हमि फँसेछ
हमि फँसेको देखेर सला दुनियाँ बहुते हँसेछ

अएरपोरटमा जब उसको देखेँ सहेलि संग
सहेलिलाई वहि सोच्यो भयो हमि दंग

पास आयो हमि हँस्यो भन्छ के छ मदनवा
चिनायो हमको असलि लरकि टुनटुन जैसे बदनवा

पेशाब कर्ने बहानामा हमि तबातौड भाग्यो
वापस घइर आएपछि बल्ल हम्रो सास जाग्यो

जे राम जि कि।







 
Posted on 06-12-07 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गैंडाको बच्चाको बारेमा सोध्नेहरुलाई:

गैंडाको बच्चोलाई के भनिन्छ? -- केटो
गैंडाको बच्चीलाई के भनिन्छ? -- केटी
गैंडाका बच्चा बच्चीलाई के भनिन्छ? -- केटाकेटी
कुरो यहाँनेर रड्केको र'छ क्या!!!!

चित्रे -- मायाको बारीमा आलु र पिंडालु
थुली -- मायाको बारीमा आलु र पिरालु
चित्रे -- पिरालु हैन पिंडालु
थुली -- मायाको बारीमा आलु र पिंडालु
चित्रे -- हँअँअँअँअँअँअँअँअँअँअँअँअँ---
दुवैजना --
मायाको बारीमा आलु र पिंडालु,
पालेर राखेको ढाडे बिरालु।


जदौ, नमस्कारम्, तारेमामम् ।

अस्तु: ॥
:-)
 
Posted on 06-12-07 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लप्सिको गेडा चुसेर
ज्यामिर र निबुवा साँधेर
पटपटि जिब्रो पड्काउँदै
घाममा सुतेर बिताउने
के रोग लाग्यो नानिलाई यस्तो
अमिलो मात्र रुचाउने

मंगलबारे जदौ! यो बिर्खे माईलाको!!
 
Posted on 06-12-07 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hehe dalu le hataayu. dalu dalu ke ta timlo naya kabal?

birkhe dai darsan gare hai
 
Posted on 06-12-07 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहा! गालुको गैंडाको बच्चाको कहानी पनि! :)

दुबैजना-
मायाको बारीमा आलु र पिंडालु,
पालेर राखेको ढाडे बिरालु।

हा हा हा हा!

ठूली, ल सँगै गाम् फेरी:-

एकै नजरमा माया बस्यो है
लुकिछिपी हेरीदिनाले
त्यो आँखाले जिउँदै मार्यो है
ओठ टोकी हाँसिदिनालेऽऽऽऽऽ
;) :P
 
Posted on 06-12-07 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थुली -- मेलो नयाँ खबल थिकै थ। सबभन्दा नयाँ खबर त -- मलाई अहिले निद्रा लाइरा'छ। चित्रे र तिमी मायाप्रीतिका गीत गाउँदै बस, म चैं नुनु गर्न लागें।

भनेसि, जिम्माल्नी काकीलाई लप्सी र अमिलो मन पर्न लाग्या र'च आजकल? त्यो पनि शुभ सम्चार नै भ'। बुढेसकालमा साहरा मिल्नी भ' क्यारे हाम्रा जिम्माल बुढालाई नि! :)

श्री निद्रादेवी परमेश्वरीको चरणकमलमा!
 
Posted on 06-12-07 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए गालु, हामी उठ्न भ्याछैनौं उसको सुत्ने बेला भैसक्यो रे! :O जापूनमा त मोज रैछ, जे नि फास्ट फर्वाड। :P

जिम्माल बा, के छ हालखबर? जिम्मालनी आमैको लागि म अमिलो फलफूल पठाइछिन्छु नि है! :P
 
Posted on 06-12-07 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

birkhe dai le kya ramro khabar sunaunu bhaako. aba hamro gunte lai khelne sathi hune bho.

dalu dalu aau na timi la ma मायाप्रीतिका geet gaam. :P
 
Posted on 06-12-07 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

where is hari today?
 
Posted on 06-12-07 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे! मेलो साथी आउन लाग्यो रे! याऽऽऽहूऽऽऽऽऽ

ए थूलि, तिमी र म चूंगी केल्ने हो? लौ खेलुम् खेलुम्। :)

आजो तिमी कत्ति राम्री देखिएकी! :P

ए हल्लीऽऽऽ! कहाँ गएच यो मुन्चे?
 
Posted on 06-12-07 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुण्टे र ठुली चुङ्गि खेल्ने रे। खेलुम् खेलुम्। जिम्मालनि को खबर सुनेर पुरै गाम्, खुशीले गदगद् भा छ। लौ बुढा, लड्डु सड्डु के के छ, लिएर अौ छिटो।
 
Posted on 06-12-07 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

न्याम्यास्ठे! म्यारो र लाउरा बुडि को तर्फ बाठ!
आजखाल खे हुँदैछ हो छौतारीमा? मो यारोप घुम्न गएको थिएँ, सारै राम्याइलो भायो।
मोलाइ नेफाली गीत गाम्न मोन लाग्यो-
सिमसिमे फानीमा
झ्यानले बेमान गार्ला कि
झिन्दाग्यानीमा

ठिमी मेरो आँखाको थारा
ठीमी बिना खोइ छाइना साहारा
सिमसिमे फानीमा
झ्यानले बेमान गार्ला कि
झिन्दग्यानीमा

लौ नाचूम, नाचूम!
 
Posted on 06-12-07 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खौरिने भनेको shave गर्ने भनेको के ठुलि।
चित्रे, हिजो कता बेपत्ता नि? हिजो फोटो राखेको थिए नि तिमी र म दुबै भएको। ल फेरी पनि राखिदिए है। धेरै चोटि हेरेर झर्को लाग्ला अरुलाई बरु।
गालेले हसायो आलु पिडालुको गीत गाएर।

 
Posted on 06-12-07 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुश दाइ, कस्तो भो त यूरोपको यात्रा? अनी ट्रेक्किङ जाने कहिले त नेपालतिर?
 
Posted on 06-12-07 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जब सन्ध्या हुन्छ, दिल मेरो घबराउछ
तिम्रो मिलनको आशमा अध्यारोले सताउछ
मलाइ दि सकेको दिल, अरुलाइ तिमी नबेच
मलाइ अंगालो हालि सक्यौ, अरुलाइ अंगालो नहाल
जब सन्ध्या हुन्छ, दिल मेरो घबराउछ
तिम्रो मिलनको आशमा अध्यारोले सताउछ


मंगलबारे जदौ यो बिर्खे माइलाको !!
 
Posted on 06-12-07 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yo foto dekhyo ki Tirule bhaneko kura yaad aaucha :D

where is hariiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiii?
 
Posted on 06-12-07 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

" मलाइ दि सकेको दिल, अरुलाइ तिमी नबेच" malai yo line sarai ramro lagyo thanks durgi di
 
Posted on 06-12-07 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम,

के भइरा'छ ह्याँ, खै हलचल छैन नि
 
Posted on 06-12-07 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"मलाइ दि सकेको दिल, अरुलाइ तिमी नबेच" Hari timli yo line kasto lagyo. malai ta sarai ramro lagyo.

chana da hernus ta durgi didi le kya ramro geet lekhnu bhaako
 
Posted on 06-12-07 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्लाल बाले सारै खुशीको खबर सुनामनु भो
जिम्लालनि आमालाइ कस्तो छ जिम्लाल बा ?
 
Posted on 06-12-07 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्लु, म यतै छु नि, बेपत्ता भा हैन, ट्याम ट्याममा चियारा'छु। अनि कहिले काहीं अँध्यारोले गर्दा तिमीले नचिन्या हुनु पर्छ। :)

हा हा! म भ्यागुतो बन्या फोटू टाँस्या रैछ। टोपी लाउने भ्यागुतो! हा हा!

दुर्गे आन्टीले खतरा गीत गाम्नुभो नि जिम्माल बूडाको भेषमा आएर! :)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
2020 : Why No Trump !
Business Ideas in Nepal?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS to F1 Status.
Leave messages on US congressman's facebook to support TPS
A legit Non-Profit organization "United For TPS Nepal "
legal Query for married nepali girl now have taken US citizenship
Democrat lies revealed
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters