[Show all top banners]

CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी - ११२~

[Please view other pages to see the rest of the postings. Total posts: 566]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
[VIEWED 260046 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 29 pages, View Last 20 replies.
Posted on 04-28-08 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
चौतारी ११२ मा यहाँलाई स्वागत छ!

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको  ११२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
 
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

यसपालीको चौतारी डाँडा पाखा कुना काप्चा सबै छाडेर समुन्द्रको किनारमा राखिएको छ। यो पल्टको गर्मी महिनामा यहिँ बसेर केहि छिन पौडी खेल्दै, केहि छिन रमाइलो गर्दै बिताउनु हुन सम्पुर्ण चौतारीबासी दाजुभाई तथा दिदीबहिनीहरुमा चौतारी फलोस-फुलोस समिती निवेदन गर्दछ!

**********************************************************************

*********************************************************************************************

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 112 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
 
 जिम्माल बाको पुरानो गाना आज फेरि सम्झना आयो:
हाम्रा ठुल्दाई साह्रै नै बाठा छन्
पुन्टे भन्दा दस गुना टाठा छन्!
पुन्टे दाईले भेटघाटलाई भनेर
जोडे पैसा डबल आवर हानेर!!
 
ठुल्नानिको त्यो तोते बोलिले
हान्यो सबलाई सिसाको गोलिले!
तितौरीको त्यो मिठो हाँसोमा
आफु भागिन, पारि सब्लाई पासोमा!!
 
भाउते भाँडको त्यो बिघ्न इस्टाइल
बिझ्ने कुरा लास्टमा चाहिँ इस्माइल!
सोझो कुम्ले साह्रै नै लरक्क
बिहे गरि बस्यो है गजक्क!!
 
हरि भान्जो मजाले बात मार्छ
कि त घरमा कि काममा मस्त छ!
सान्नानिको झन सानि नानि छ
कुरा बुझ्ने मजाको बानि छ!!
 
Last edited: 02-May-08 11:22 AM

Posted on 04-30-08 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
"पुरा जोर्नी जोर्नी दुखेर हो उठ्न बस्नै गार्हो हो रहा है रे गन्नुलाई अन्त आउनु सकेन नी -- " LOL बाबा हो!! दीप ब्रो सङ्ग नसकिने भयो! हा हा हा!! कस्तो कस्तो तरिका आउने यार!!

सान्नानी, बिचरा म!! कहाँ आउँनु त्यस्तो पकाउन? बरु यसो पकाएर पार्सल गरिदिए कत्ति राम्रो हुन्थ्यो! :-)

Posted on 04-30-08 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
cheli how r ya doing? ya tehita aaj bholi ali busy chu. thank god aaj chutti.

sanani sorry hai maile dekhdai dekhina. tyo dina kaam maa jaana dhilo hola bhanera lens nai nalagaai kaam maa gaeko :(. ani sanani lets hugggggggg now. tell me hamri aarna chori katri bhai.

lahare ke cha?

kumle daaaaaaaaaaaaaaaaaaaaaaaaa how r ya?

Posted on 04-30-08 12:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
मेरो नि ठीक छ चेली।

त्यो फ्राइ गर्ने सम्म ठीक तेस्पछी त कत्रो लामो बिधी रैछ, तेर थरी त सामान नै चहिने रैछ।  म त fried fish नै खाने हो आज. कुम्ले तिम्रो पार्सल् चेक गर तत्तातो माछा आउँदैछ।

Posted on 04-30-08 12:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
सब गाम्ले हरु त टपोरी हुन थाले छन नि त हो।

पहिलो राउन्ढ को ठोके है मैलेनी।

Posted on 04-30-08 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
दिप ब्रो को आर्को भर्सन दामी गयो नि त। हाँस्दा हाँस्दा हांस नै सक्किन लाई सक्यो।
अनी माछा खाने कुरो भाई रारछ दिउसो दिउसै कस्तो जागर चल्या हो सान्ननी,छिटो गर्ने हो भने फ्राइ नै ठीक होला दुई चार पिस एसो चौतारीयां आउँदा सुट्टुक्क मलाई नि है कसैले नदेख्ने गरी।
ठुलि धेरै दिन पछी उदायोउ,के छ हालचाल।
सम्धी ज्यु को रेसिपी पढ्दा त मुख मा पानी आयो,कपी पेस्ट सेभ भाई सक्यो रेसिपी अब पर्सी शुक्रबार प्रयोग पनि गरिन्छ। धन्यबाद।
अनी भाईलोग कत्ती ढावा मा बसीरा हो एसो चौतारी तिर नि आओ हो।

Last edited: 30-Apr-08 12:45 PM

Posted on 04-30-08 12:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
के छ हो गाम्ले हरु?  जदौ है सप्पैलाई!

खोई, चिन्ने पनि हुन कि हैनन कुन्नी!!

Posted on 04-30-08 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
एक जुग पछी हरी आएछ,
एक नयाँ टपोरी आएछ।

रिट्ठ्या स्टाइलामा दोस्रो राउण्ड्को जदौ का साथमा तारेमाम फ्री।

Posted on 04-30-08 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
को हँ त्यो हरी जस्तो छ त कस्तो हलक्कै बढेर पो आएछ, कती अग्लो भएको? हरी हो? कता हराएको तिमी?

बिस्टे ल सुटुक्क खाउ है। 

Last edited: 30-Apr-08 01:04 PM

Posted on 04-30-08 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
ल हेर खाउँ खाउँ पौडौं पौडौं भन्ने उमेराँ बिचरो तलापियाको हालत। खुब तैरिन्छु भन्थ्यो पोखरीमा, बिचरो कराईमा तारीएछ।

अनि नी, ताजन भन्या दनक हो के।

Posted on 04-30-08 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
अब लोल गर्नु पर्यो, सबै हँसाएका कुराहरुमा एकछिन!

लोल! लोल!

हरिशरणम्!

जदौ को पालो-

कुम्ले, ठूल्दाई, बिस्टे, दीप र लहरे तारेमाम्! सपै बेसै होला के रे?

सान्नानी, चेली के छ बा तिमेरको हालखबर? सन्चै छौ?

ठूलीssss! लौ फुरसत पाइछौ त आज?? तिमी र म उस्तै उस्तै आजकल, पहिले तिमी र म मात्तै हुन्थेम के रे आजकल यि एस्तो छ चाला! कति बिजि भा हो?

हर्के के छ हालखबर? आज कतै बँदेल काटेनन्?

सम्धिज्यू नमस्ते अरेँ है!

हन यो को हो ? चिने चिने अस्तो लाउछ मलाई? हाउँरो भान्जो भान्जो जस्तो नि छ! कताडि आयौ हरितालिके???

Posted on 04-30-08 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
झन्नै दोश्रो राउन्ड हान्ने बेला फुत्केको यार !
ठुल्नानी धेरै दिन पछी आएउ नि बा ! आज घर मै हो तेसो भए? अनी ह्यान्सी को के छ नि खबर? ल मोज गर तिम्रै छ मोज अनी भोज रोज !
सान्नानी हाम्लाई चाँही छैन त्यो माछा? मागे मात्र पाइने हो त? (नमागी बच्चोले दुध त पाउदैन रिट्ठे के कुरा गर्या तैले?)
विस्टे, धेरै नहासौ न सोम फेरी हाम्रो लागि रहदैन नि हास ! कुखुरा खाएर यो भरी जवानीमा पिल्सिनु पर्छ !
जिम्माल बा, म नि त्यो रेसिपी अनुसार को माछा बनाउन राजी है त अब शनिबार को लागि ! तर एक सर्त पर भाई !
बोले तो मेरे पुरे मछलियो, मर मसला और मेर टेमका बोले तो इन्सोरन्स देना पडेगा तेरेको ।

Posted on 04-30-08 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
Posted on 04-30-08 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
ओहो साह्रै मिठो भएछ हो तलापिया त झुरुम झुरुम गर्ने,थ्यान्क यू सान्नानी।
तेही भन्या रिट्ठे हांस को जस्तो कुखुरा को कहाँ हुन्छ र
ल अलिकत बाँकी छ सब्बै जना बांडी चुडी खानु नि, झम्टने हैन।

Posted on 04-30-08 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
ए नमस्ते गरे सम्धी ज्यु,ज्या मैले त भुलिछु नमस्ते फर्काउन।
 
Posted on 04-30-08 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
हस्ते हस्ते मरो भनेर सर्याप्या छन की क्या हो कसैले आफुलाई त

Little birdy in the sky,
You look up and it shits in your eye.
You don't mind and you don't cry,

You just thank God that cows don't fly.

Posted on 04-30-08 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
सेफद सारी पर तुम लाल बिन्दि लगाती हो
खुदा कसम एम्बुलेन्स नजर आति हो
वो घायलको लेकर जाती है
तुम घायल कर जाती हो

Posted on 04-30-08 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
वोह जब चल्ती है तो राहोँ मैं १००-१०० के नोट बिछाता हूँ
वोह जब चल्ती है तो राहोँ मैं १००-१०० के नोट बिछाता हूँ
वोह चलि जाती है तब उठा लेता हूं

Posted on 04-30-08 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
गन्नु भाय:     वो रिट्ठे काणा,
रिट्ठे:             भाई बुलाया मुझ्को
गन्नु भाय:     कल क्युन नही टप्का तु इधर
रिट्ठे:              कल ना भाई, काल ना भाई
गन्नु भाय:      कल क्या? जल्दी बोल दाल वर्न छे के छे तेरी खोपदिमे उतार्दुगा
रिट्ठे:              कल मे, वो बाजुकी छम्मक छल्लो के साथ डेटिङ गया था
गन्नु भाय:       डेटिङ बोले तो
रिट्ठे:             डेटिङ बोले तो, लड्का लड्की घुम्ने जाते है ना, पार्कमे, चाइकी दुकान मे और..
गानु भाय:     और....
रिट्ठे:             और पेड के पिछे जाके कुचकुच कर्ते है
गन्नु भाय:     कुच्कुच बोले तो
रिट्ठे:             कुच्कुच माने ईंग्लिश मे चुमाचाती
गन्नु भाय:    उस्ने तेरे साथ.......
रिट्ठे:             नही भाई, ए सोच्ना भि पाप है, उस्ने नही मेने उस्के साथ किया,
गन्नु भाय:     वो कैसे मान गयी, थोपदा देख्के आ पहेले, अैने जाके
रिट्ठे:             क्या भाई, सब बोल्ते हे कि मे वो सल्लु नगा जेसा दिखता हे,
गन्नु भाय:      क्योन केहता हे
रिट्ठे:             सब भाई सब, कसम से
गन्नु भाय:       किस आङल से तु सल्लु दिख्ता है
रिट्ठे:              आङल बोले तो
गन्नु भाय:        आङल बोले तो.... आङल, अबे मुझे क्या मालुम, मे कोही प्रोफेसर हुन क्या
रिट्ठे:              तुम्हिने बोला आङल,
गन्नु भाय:          अबे बोले ने मे क्या है, बोल्नेको  पैसा थोडा हि लग्ता है,

Last edited: 30-Apr-08 02:12 PM

Posted on 04-30-08 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
प्यार के जाम को ऐसे ना पीयो के
आधा पिया और आधा छोड् दिया
यारो ये प्यार है प्यार
नही कोइ भिम-बार
जो  थोडा लगाया और बस होगया !

Posted on 04-30-08 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे !लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे ! लोल लहरे !

Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO

IN ORDER TO POST!

Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters