[Show all top banners]

shirish
Replies to this thread:

More by shirish
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Teeth Whitening Study

[Please view other pages to see the rest of the postings. Total posts: 139]
PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
[VIEWED 52957 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 7 pages, View Last 20 replies.
Posted on 03-14-08 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

If you are in Boston area and do not have fillings in front teeth, you may qualify for a Teeth Whitening Study. Shoot me an email.

Its at Tufts University School of Dental Medicine at Boston.

If you don't have an SSN, you won't be compensated.

 

Also,

my own study with application of Ozone to remineralize to the beginning of tooth decay is coming to end. I need just six people to recruit. If you think you have cavities and willing to be in a research study, let me know. We will do the fillings, cleanings and take some X-rays for free and compensate for your time.

Call 617 636 3931 


 
Posted on 03-17-08 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


क्रिसन ज्यु सानानि त मेरो साथिको नाम। मोरि धरै भो साझा चौतरिमा देखा नपरेकि। नाइ नाइ हुदैन thulnani@chautari.com मै पथाउनुस।


 
Posted on 03-17-08 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thulnani@chautari.com ma email पथाउda sannani@chautari.com le tha payo bhane mero balla balla अत्यस्मत्यस hudai hawa bhariyeko sansar  ko hawa fuskadaina?
 
Posted on 03-17-08 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


क्रिसन ज्यु के भन्नु भएको मैले बुझिन


 
Posted on 03-17-08 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानानी@चौतारी दत कम लाई बोस्तना किस्न ले दात बोकेर कुरिराख्य छ भनेर सुनैदिनु भनेको नि। कस्तो नबुझेको गाथे तेत्ती कुरा पनि
 
Posted on 03-17-08 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Where is my Shirish dai? मलाइ सिरिस दाइ सङ क्या रिस उथि राखेको च। त्यो को को नचिन्ने मोदेल्निको सत्ता मलाइ राखेको भएनि हुन्त्यो नि। हाम्रो दात नि तेति नराम्रो चैन क्या। बहिनि हुदा हुदै किन अरुलाइ राख्नु पर्ने


 
Posted on 03-17-08 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


किसन ज्यु लु लु कुरा बुझे। अब सानानि र थुल्नानि त मिल्ने साथि अब उस्को सतामे मलाइ एमैल लेखेनि उ रिसाउदैन क्या wink wink ।


 
Posted on 03-17-08 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

timlai एमैल lekhna ta hunthyo kya tara sansani le feri tha payo bhane ta balla balla bhettyaera dina lageko dat lai ek danak dera afnai dat feri jharyo bhane ta feri shirish jyu lai dat khasyo shirish jyu bhanera chaharnu parne huncha kya..tehi bhayera रिस्क नलिउ ! थ्याँक्स बत नो थ्याँक्स
 
Posted on 03-17-08 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


किसन ज्यु क्या दर छेरुवा खित् खित् खित् हजुरको दात सानानिले झार्देनि के भो र म हाम्रो सिरिस दाइलाइ भनेर सुपर ग्लुले हजुरको दात तास्दिनुस्  न भनिदिन्चु क्या।

लु मैले फेरि यो कथा यहा कपि पेस्त गरेइ दिए हाम्रो सिरिस दाइलाइ हेर्न सजिलो होस् भनेर :P

 


DC मा छद्के मुस्कान, बोस्तनमा दन्ते मन्जन


 


हिजो शनिबार एसो DC घुम्न गएको। घुम्दै घुम्दै जाँदा एउटा स्काइ ब्लु तिसर्ट लगाएको हातमा क्यामेरा भिरेको पछाडिबाट हेर्दा सल्मान खान जस्ताइ ह्यान्सी केटा देखेर एक्चिन म उस्को  पछी पछी लागे। हिड्दा नि सल्मान खान नै जस्तो गरी ढल्की ढल्की हिंडेको देखेर सल्मान खान नै भन्थानेर Excuse me भनेर अतोग्राफ लिन खोजेको त हाम्राइ नेपे दाई पो राइछ। "के हो नेपे दाई क्यामरा भिरेर एस्तो हिरो भेर DC घुम्दै हो कि क्याहो" भनेको त नेपे दाइले मुसुक्क हास्नु भो। हाँस्दा खेरि त नेपेदाइको दाँत नै छैन, खित खित खित ।

नेपे दाई हासेको देखेर तर्सिएर मैले "नेपे दाई खै त हजुरको दात" भनेर सोदे-- "के अस्ती निउ योर्क मा देख्दा त हजुरको दात ठिकै थियो जस्तो लागेको थियो।" हुन त हेर्ने हो भने त्यो निउ योर्कमा सबै भन्दा तल्क तल्केको र मिलेको दात हाम्राइ नेपे दाइको थियो। नेपे दाइले भन्नु भो "सिरिसेले बोस्तोन भन्ने थाउमा दात तल्काउने कम्पनी खोलेको छ रे अनी मलाई फोन गरेर "नेपे गुरु मैले दात तल्काउने कम्पनी खोलेको छु अब गुरुलाई ५०% दिस्काउत दिन्छु ल हजुरले तुरुन्त दात पथाइ दिनु" भनेर फोन गरेको थियो। मैले नि अब ५०% दिस्काउत दिने भनेची किन नतल्काउने नि दात भनेर पथाइ दिए। अहिले त त्यो मोरो सिरिसेले के भन्छ थाहा छ ठुलि, मेरो दात तल्काउदा तल्काउदै गजल फुर्यो भनेर गजल लेख्न भनेर मेरो दातलाई पानीमा दुबाएर गजल लेख्न बसेछ। गजल लेखेर अब दातको के हालत छ भनेर हेर्दा त दात नै नदिखे पछी के भो भनेर खोजी गर्दा त दातलाई पानीमा होइन कन्सन्ट्रेटेड हाइद्रो क्लोरिक एसिदमा पो दुबाएर मेरो दात नै खतम बनाइ दिएछ। ल हेर त तिम्रो नेपे दाइ अहिले थोते भएर बस्नु परेको छ।"


खित खित खित अब मार्नु हुन्छ नेपे दाई र सिरिस दाइले ।


 
Last edited: 17-Mar-08 12:48 PM

 
Posted on 03-17-08 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्लिज दोन्त वोर्‍री अबोउत माइ तीथ !!  mero yesto ramro तीथ lai timle खित् खित् खित् garera hasera udayeko ma निको मान्दिन  !! ;-)


 
Posted on 03-17-08 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मलाइ खित् खित् खित् मात्र गरेर हास्न हाउच। आर्को स्ताइले हास्न अौदैन

 
Posted on 03-17-08 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL ठूल्नानी हा हा हा हा हा हा  नेपेदा' दाँत त कङ्कo हाइड्रोक्लोरिक यासिड सँग रियाक्शन गरेर डिसोल्भ भएछ। हे हे हे हे

अँ साँच्चि मलाई नि नेपेदा' को कुरा पो सही हो कि जस्तो लाग्यो। डाइलुट हाइड्रोक्लोरिक यासिड ले सफा गर्नुपर्ने, तर आफ्नै गुरुको दाँत धेरै सेतो बनाएर चम्काइदिन भनेर कङ्कo हाइड्रोक्लोरिक यासिडमा डुबाउँदा सप्पै दाँत झ्वाम भो जस्तो छ।

माथि हेर न, मेरो नि दाँत फिर्ता आइपुग्याछैन, हाँस्दा खेरि दाँतै देखिन्न। पहिले यस्तो थियो, अहिले यस्तो भो।

शिरिषगुरुले "मलाई नायक बनाएर कथा लेख" भन्नु भा'को थ्यो, ठूलीले त खलनायक पो बनाइदिइछन्। शिरिषगुरुको दाँत चम्काउने कम्पनीलाई घाटा लाग्ला जस्तो छ है अब। सब डराएर भाग्ने भे। हे हे हे हे

गुड वन ठूल्नानी। किप योर स्पिरिट अप।


 
Posted on 03-17-08 12:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


शिरिषगुरुले "मलाई नायक बनाएर कथा लेख" भन्नु भा'को थ्यो, ठूलीले त खलनायक पो बनाइदिइछन्। खित् खित् खित् भाउते दाले बल्ल थिक् भन्नु भो। भाउते दा सिरिस दाइले मलाइ गालि गर्यो भने तपाइले सिकाको भनेर भन्दिन्चु अनि मेरो सत्ता हजुरले गालि खान्च। लौन हजुरको नि दात सिरिस दाइले हराइ दिनु भएको जस्तो च। तेहि भएर अहिले सम्म यहा देखा पर्नु भएको चैन


 
Posted on 03-17-08 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दाँत चम्के पनि नचम्के पनि यो थ्रेड चाही चम्काईन् है ठूलीले ।

 

भउते, कथाको बीचमै शिरीषलाई खलनायक नभन है । दाँतलाई rescue गरेर Hero भएर आउन बेर छैन उ ।

 

On a different note, ककस्लाई मन पर्छ हँ उदित नारायणको एउटा पुरानो नेपाली क्लासिक, तिम्लाई देखेर आँखा त्यहीं छाडी हिडें म ?

 

त्यसैको प्यारोडी बनिरहेको जस्तो छ यहाँ त, शिरीष देखेर दाँत त्यहीं छाडी हिडें म


 
Posted on 03-17-08 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नेपे दाइ अब हजुरको बुइनि भए पचि नेपे दाइ जता जता थ्रेदमा गयो थुल्बुइनु उतै उतै थ्रेद मा आएर त्यो थ्रेद चम्काउने काम गर्चु नि।

अहिले सबै जना हासिराको च अहिले सिरिस दाइले गालि गर्नु भो भने सबै दराएर भाग्नु पेर्ने हुन्च। खै किन हो किन मलाइ सिरिस दाइ देखेर दर् लाग्च। हुन त उहाले केहि भन्नु भएको चैन तर नि खोइ किन किन दर लाग्च



 
Posted on 03-17-08 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरे कत्ती खित खित खित गर्न सक्या होला ! यू आर तु मच ! कोइ थ्रेड चम्कौने, कोइ दात चम्कौने, म चै के चम्कौने होला ? एसो सन्ननी लाई उदाएर आफ्नो भाग्य चम्कौ भनेको, उदाउन देको हैन !

 


 
Posted on 03-17-08 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूली,

 

यो दाई-बहिनी को सम्बोधन छ नि, यो आत्मियता जनाउने चौतारी स्पिरिटको भएकोले सम्मान गरेको हुँ, नत्र भने यसमा जुन सिनियर र जुनियरको hierarchy छ त्यो मलाई सुविधाजनक होईन खुलेर सम्वाद हुन नदिने खालको अप्ठ्यारो पो लाग्छ त ।

 

त्यसैले हो, म कसैलाई कहिलेपनि भाई, बहिनी, दाई, दिदी भनेर सम्बोधन गर्दिनँ । मेरा लागि सबै बराबरका साथी । म त शुद्ध नामले वा ठाम हेरेर जी, ज्यू जोडेर बोलाम्छु है सबैलाई ।

 

सुड्डाले क्या बबाल सिरियस दे को नि भन्ला कुम्ले छेउछेउ भा को भए ।

 

Nepe


 
Posted on 03-17-08 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नेपे दाइ नाइ नाइ नाइ म त चौतारि/साझाको सबैको बहिनि हो। मलाइ त दाइ भन्ने सब्द नै मन पर्च आफ्नो दाइ नभएर होला। तेहि भएर सबैलाइ दाइ भन्दै हिद्चु।हजुरले जे भनेनि मलाइ के हि हुन्न तर म चै दाइ नै भन्चु हजुरलाइ


किसन ज्यु अब हजुर चाहि भादा कुदा चम्काउने काम् गर्नुस्


 
Posted on 03-17-08 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाडा कुदा हैन मलाई धेरै जिस्कयो भने त तिम्लाई नै गोपिनी बनएर चम्कैदिन्छु नि फेरी !


 
Posted on 03-17-08 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


भाडा कुदा हैन मलाई धेरै जिस्कयो भने त तिम्लाई नै गोपिनी बनएर चम्कैदिन्छु नि फेरी ! किसने हामि गोपिनिहरु त किसनेलाइ जिस्काउने मात्र हो, मलाइ चम्काउने त मेरै ह्यान्सि गोपाल च खित् खित् खित्



 
Posted on 03-17-08 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई कहिले कही बाल गोपाल पनि भन्ने गर्छन् ! कतै तिम्ले छ्दके हान्य त हैन ? ;-)


 



PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
Looking for girl
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters