[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ चौतारी १६६ ~

[Please view other pages to see the rest of the postings. Total posts: 329]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 144939 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 12-01-09 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 






 

   ~चौतारी १६६~



हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १६६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"



कलिजुगको बेलैमा ,जोशमा हुन्न होश
 उनकै छोरी तरुनी, हामिलाई केको दोस!


आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

यो चौतारीको डिलबाट सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!

हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics
,
workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest  internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 166 editions.

 
Last edited: 01-Dec-09 10:37 AM

 
Posted on 12-01-09 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तातो फ्याउरो चलाएसी यस्तै हुन्छ पुरे पाट !!! पुरेलाई नी काम ले पेल्या की साझा ले ?


बौचा काम त थपिदै छ , यो खैरे हरु नाटक अनेक एउटा काम गर्न दस जना लाई भन्नु पर्छ दस जना लाई एकै ठाउ मा ल्याउन दस दिन लाग्छ


 
Posted on 12-01-09 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ त्यसको बाउ , मेरो मा नी काटेर आयो यार
 
Posted on 12-01-09 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ त्यसको बाउ , मेरो मा नी काटेर आयो यार

 
Posted on 12-01-09 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ त्यसको बाउ , मेरो मा नी काटेर आयो यार

 
Posted on 12-01-09 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>ह्यान्सी रिट्ठे के हेरिराखेको नि फेरी ? ठीक पार्नु पर्‍यो। <<<


 


जो आज्ञा बडे भैया 



 
Posted on 12-01-09 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुगेन भने अझ



 
Posted on 12-01-09 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुग्यो पुग्यो रिट्ठे अहिले लाई । फेरी खुट्रुक्कै भयो भने न आउनु आपत आइलाग्छ।



झुठो बोलेको, मनपरी भनेको को फल पाइहाल्यो।


साझाको कुनै धागोमा काटेर न आउने, लहरे ले बनाको चौतारीमा मात्र काटेर आउनुको रहस्य के हो ??



पाप कहाँ बाट कराउछ रे , ए लहरे ??


 
Posted on 12-01-09 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<लौ त्यसको बाउ , मेरो मा नी काटेर आयो यार >>>

खुचिङ खुचिङ! आगो फ्यारोमा मात्र हो त?
 
Posted on 12-01-09 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरेन भने अझ पुर पुरे पुर पुर - हो हो पुर पुर


होइन ठुल्दाइ - ठुल्दाइ लाई झेली गरेर बोर्ड फर्स्ट बनाएको नतिजा हो यो


अब देखी ठुल्दाइ लाई खबर गरी गरी चौतारी बनाउदिन लु जा त


 
Posted on 12-01-09 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ बोर फस भको पार्टी खोइ त?


बल्ल बल्ल बोर फस भको उपलक्ष्यमा त यसो केही हुनु पर्‍यो नि भाईहरुलाई नत्र त बोरै हुन्छ नि फेरी


लहरे, पुरे तिमारु किन कुकुर बिलारो जस्तो गर्छौ हँ?


 
Posted on 12-01-09 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन के हो यो बुडेसकालाँ, उइलेई केट्केटि बेलाँ मइँले गर्या हिसापलाई मास्टरले काट्या जस्तो सपै काटिएर आम्छ त ए ठिटाठिटि हो?
 
Posted on 12-01-09 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ भन्दै छु म जिम्मालबा। म बिचरालाई पाएर हेपे, मेरैमा मात्र आको जस्तो गरे के भन्नु र। भनेछी सबको म आ रेछ नि है, खै के भा हुन् बुझे त त्यो लहरेलाई खाउँ हान्न हुन्थ्यो

 
Posted on 12-01-09 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पातकी बुढा कती न स्कुल गा जस्तो - अझ हिसाब गर्या रे मास्टर ले काट्या रे


गफ पनि कती दिने भन्या -


बरु एती गफ दिनु भन्दा अस्ती पुरे को ढाड सेकार पठा भएपनी हुन्थ्यो नि -


 
Posted on 12-01-09 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झरेको पात झैं भयो उजाड मेरो जिन्दगी
निभेको दीप झैं भयो उदास मेरो जिन्दगी


मंगलबारे गन्नुमय जदौ नाके भाईरसले पीडित चिप्लेढुङ्गाको। बाउचाले बर्ष दिन अघि जति पठाएको भाईरसले फेरि आन्दोलन गर्ने थालेछ। कुन चाँही पार्टीले उकासेको हो, छानबिन गर्नु पर्‍यो।
ठुल्दाइ, चरेश हरेश केही नखाइ निरन्तर प्रयास जारी राखी बोर फस हान्नु भएकोमा हार्दिक बधाई छ।
बाउचाले के गरी चौतारी बनाएको हो, काट्टिएको त आगे फ्याउरोमा मात्र होइन अन्तरजालो पत्तालावक (पुस्ता ८) मा पनि देखिन्छ।
रिट्ठे सर, अनि हामी सञ्चै होइन त?
पूरे, चिसिंदो मौसममा सुन्तलीको न्यानो स्पर्श कत्तिको पाइँदैछ त?
बिर्खे बुढा, कता हौ मिस्ड कलको प्रत्त्युत्तरको प्रत्त्युत्तर नफर्काएर?
नाम छुटेका अरु सबैलाई तारेमाम। 


 
Posted on 12-01-09 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<पूरे, चिसिंदो मौसममा सुन्तलीको न्यानो स्पर्श कत्तिको पाइँदैछ त? >>>

के खाएर पाउनु नि सुन्तलीको स्पर्स, देख्न मात्र पा भे पनि लौ भन्नु। बरु चिप्ले सरले खोज्दिम न, म धन्य हुन्थेँ केरे

 
Posted on 12-01-09 2:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ के सुन्नु पर्‍यो यो - अझ चिप्ले लाई खोज्दिम रे - ल भयो त


अहिले सुन्तली ले थाहा पायो भने त्यो तिम्रो टाउको मा तबला बजाउछ -


बरु सुन्तलाई लाई मै खबर गर्दिम कि क्या छ -


कस्तो कुरा लुकाउने भाको यो पुरे त - हरे


ल हेर्नुस् ठुल्दाइ पुरे ले आफ्नो जात देखायो


 
Posted on 12-01-09 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ त्यसको बाउ , मेरो मा नी काटेर आयो यार


सब्लाई दोस्रो राउन्ड को जदौ।
चिप्लेको नाकमा फेरी आतंक मचाएरे ?


 
Posted on 12-01-09 2:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम चिप्ले सर ,
नाके भाईरस लाई उतै चिप्लाई दिनु पर्‍यो। ज्यादै चक चक गर्न थाल्यो , स्वयम्भू निवासि चौतारीयन ले ।


सिघ्र श्वासथ लाभको कामना ।



हैन हुँदा हुँदा पुरे नि झोठो बोल्ने भए छ, लहरेको संगत । संगत गुणाको फल ।


 
सुन्तली सँगइ बसेर फोटो खिचाको हामीले देखेको छैन भनेर भनेको छैन। छ भनेर गाम्लेलाई भनेको पनि छैन।


 मखुला लहरे ??


 
Posted on 12-01-09 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ख: ख: ठुल्दाइ देखेको छैन भनेको छैन -



मलाई त झुठो बोल्या होइन है ठुल्दाइ - मलाई त हो नै भन्या हो


ठुल्दाइ लाई मात्र झुठो बोल्या -


जे होस् डराउछ केटा मसँग - झुठो बोल्न सक्दैन के



 


 
Posted on 12-01-09 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ ठुल्दाइलाई पनि लेर डुबायो यो लहरेको लहरे गफले तेसो भे। लौ काँ देख्या छ/छैन ल भनुम ta, एसै दोष लाउन त काँ पाउनु। नियमापत्ती

चिप्ले सरको सिघ्र श्वासथलाभको कामना गर्दै

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Need Help of IT consultancies
Nepal TPS decision
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters