[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १४४ *~

[Please view other pages to see the rest of the postings. Total posts: 922]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
[VIEWED 498957 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 47 pages, View Last 20 replies.
Posted on 04-02-09 8:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४४ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४४ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 144 editions.

Last edited: 15-Apr-09 09:28 AM

 
Posted on 04-13-09 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


यसपालीको नयाँ बर्षले नेपालमा शान्तीको सन्देश लिएर आओस !
पोहोर परार जस्तै यसपालीको शुभकामना खेर नजाओस !
बाढि, पहिरो र अरु कुनै प्रकोप देख्नु सुन्नु नपरोस !
बन्द, आन्दोलन र चक्का जाम अब भन्नु नपरोस !
यसपालीको नयाँ बर्षले नेपालमा शान्तीको सन्देश लिएर आओस !
पोहोर परार जस्तै यसपालीको शुभकामना खेर नजाओस !





सम्पूर्ण चौतारीबासीमा नयाँ बर्ष २०६६ को मंगलमय शुभकामना !



गूड् मर्निङ चौतारी !




ओपनिङ ब्याट्स्म्यान ठुल्दाइ देखी विकेट किपर हर्के र लेग स्पिनर बिस्टे लाई यो अल राउण्डर रिट्ठे को जदौ तथा नयाँ बर्षको शुभकामना !





सबैको हालखबर सञ्चै होला भन्ने ठानेको छु !


अनी केली को अंकल लाई नि तारेमाम्

केली वो केली लाई पनि हेल्लो हाइ तारेमाम्

मलाई त केली ले ल्याएको चिया नै मिठो लाग्छ - जसले जे सुकै भनेनी

 
Posted on 04-13-09 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

..(मालाश्री धुन)..


..टुङ टुङ  टुङ टुङ    टुङ टुङ टुङ टुङ टुङ टुङ टुरुँरुँट्टु टुरुङ टुरुङ....


नयाँ वर्ष २०६६ को हार्दीक मंगलमया शुभकामना- चौतारी परीवार


..(मालाश्री धुन)..


..टुङ टुङ  टुङ टुङ    टुङ टुङ टुङ टुङ टुङ टुङ टुरुँरुँट्टु टुरुङ टुरुङ....


नववर्ष २०६६ को पुनित अवसरमा स्वास्थ्य दीर्घायु एवं सफलताको शुभकामना- चौतारी रेड क्रस सोसाइटी


..(मालाश्री धुन)..


..टुङ टुङ  टुङ टुङ    टुङ टुङ टुङ टुङ टुङ टुङ टुरुँरुँट्टु टुरुङ टुरुङ....


नयाँ वर्ष २०६६ सफल रहोस- चौतारी मजदूर किसान वर्ग संगठन


..(मालाश्री धुन)..


..टुङ टुङ  टुङ टुङ    टुङ टुङ टुङ टुङ टुङ टुङ टुरुँरुँट्टु टुरुङ टुरुङ....


ऐया थकाई लाग्यो...


 
Posted on 04-13-09 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सम्पूर्ण चौतारीबासीमा नयाँ बर्ष २०६६ को मंगलमय शुभकामना !

 
Posted on 04-13-09 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्लाई  मात्र मिठो लगेर के  गर्नु लहरे कसैलाई  मिठो लाग्दैन


सबै जना ले  मैले चिया  ल्यायो  कि  के  के  भन्छ ,झन ठुल्दाइ त ,मैले ल्याएको  जुश लाई  पनि  घुस, भनेर  खाँदैन


अनी  मैले  त घरमा  चिनी चियापत्ती  नै  रखन  छोडिसके


मैले चिया  नखाएको  पनि  कत्ती  भाईसक्यो


लौ न तिमी नै  मलाई  एक कोप चिया  ल्याइदेउ न  बाइ


 
Posted on 04-13-09 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



रिट्ठेको कबिता अच्छा गयो।


 लहरेको झिंगो टसाइ पनि अच्छा नै गयो।



ध्रुब्या पसलले धोका दियो बिस्टे लाई, क्या फसाद।



केली आइ , चेली आइनन।


 


 
Posted on 04-13-09 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे काका र पुरे लाई पनि  नमस्ते   है मेरो


अनी थकाई नै लग्ने गरी कत्ती  माला  श्री  धुन  बजाउनु  भएको त


कसै ले सुन्ने  भएपो   बेकार  मा मुख पनि  दुक्यो  होला



 


 
Posted on 04-13-09 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उल्टो मलाई पो काम लगाउन्छ यो केली त -


ल्याउन ल्याउ केली मिठो छ क्या चिया तिमीले बनाको


जि बा अनी पुरे लाई व्हाट'स अप


 
Posted on 04-13-09 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काम अराएको हो त?  चिया  पो  ल्याइदेउ  भनेको त


म त तिम्ले  ल्याइदिएको  चिया नै खन्छु  के..


म  कुरिरछु  है,


 
Posted on 04-13-09 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे चिया ल्याएको ल्याइ हुन्छ केली।


लहरी लाई भने चिया त के आकाशको तारा नि ल्याइदिन्छ त्यसले।


बिर्खेबा, प्याकिङ साकिङ भयो?



पुरे क्रिक्रेट हेर्दै हो?


 


 
Posted on 04-13-09 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल केलीलाइ चिया



 
Posted on 04-13-09 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिया  मात्र ? खोइ त चिया  सँग  खाने? बिस्कुत, अनी केक!!


लहरी लाई त आकाश को  तारा  पनि  ल्याइदिन्छ  रे  नि  तिम्ले ,ठुल्दाइ  ले  भन्या


मलाई  चै  बिस्कुत  पनि  ल्याइनदिने, बाइ  कस्तो  साथी  तिमी त


 
Posted on 04-13-09 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमीलाई भुल्दा म एक्लो भएछु
तिमीलाई सम्झी तिमी साथ आयौ
कुनै चीज मीठो म खोजिरहेथें म सोचिरहेथें तिमी याद आयौ


सोमबारे जदौ सबै गाम्लेहरुलाई अनी नयाँ बर्षको शुभकामना पनि।
सबैको सुस्वास्थ्य होस् अनि उत्तरोत्तर प्रगति होस्। पढ्नेको पढाई सफल होस्, बिहे भएकाको सन्तानले डाँडाकाँडा ढाकून्, नभएकाको छिट्टै बिहे होस्। जागीर हुनेको जागीर बचोस्, नहुनेको जागीर मिलोस्।
देशमा टायर होइन बिजुली बलोस्, धाराको टुटी खोल्दा पानी बगोस्। राजमार्ग बन्द नहोस् अनि डिजेल पेट्रोलको अभाव नहोस्। राजनैतीक स्थिरता होस्, भारतीय अतिक्रमण रोकियोस्। आतंकबादी थुनामा परुन्। शान्ति आओस् आशान्ती जाओस्। गरीबी घटोस् भ्रस्टाचार हटोस्। प्राकृतिक प्रकोपले देशलाई नगाँजोस्।  


ठुल्दाइ, फोन बार्ता रमाईलै भैरहेको थियो। साँच्चिकै अर्को फोन आएर हो कि लामखुट्टेले टोकेर हो फोन राख्नु परेको?
बिष्टे, चिया खान पाएछौ त्यसैले पोस्ट गर्न सक्यौ, बधाई छ। खोला पारिको भ्रमण् कस्तो भयो त?
रिट्ठे सर, झक्कासको आएछ नि शुभकामना सन्देश।
केली, छु दु? नेवारी सिकाउने भनेको मान्छे हप्ताभरी बेपत्ता भाईदिने? खोइ एउटा लेसन त आज राख्नु पर्‍यो है।
बाउचा, पार्टीमा जाने भयौ त?
जिम्मालबा, वीकेन्डमा भेट्ने भनेर कता गायब हो? फेरि कुरा नभए शुभ यात्रा अहिले नै भनिहालूँ है।
पूरेलाई पनि शुभकामना। पूरी तरकारी ज्यूनार भयो त?
         
                 


 
Posted on 04-13-09 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अँ दाई, खतरा जित्योSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSS
याहूँ याहूँ उ याहूँ-याहूँ याहूँ-याहूँ, ओSSSSSSSSSSSS बल्ले बल्लेSSSSSSSSSSS भो नि त

नयाँ साल बबाल सुरु भो, लौ १ नम्बरमा पुग्यो दाई

केली, लहरे एम फाइन, भेरी भेरी फाइन

लु आजलाई एती नै हुन्छ होला, बाँकी भरे भेतुम्ला, ठुल्दाइ, हेर्नु भो? गज्जब भो नि त

हैन त बौचा, ख कि मखु? 
 
Posted on 04-13-09 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ALL OUT भो गाँठे
 
Posted on 04-13-09 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल लेउ केली



 
Posted on 04-13-09 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले दा  जिगु थेअकै  दु, चिप्ले  दाई  यू छु दु ले? खबर?


ल  नेवारी  सिक्न लाई  पहिले  औता  नेवारी मा  निबन्द  लेक्नु पर्छ, अनी  म  भन्छु  तपाईं लाई  कुन  लेस्सन  सिकाउनु  पर्छ  भनेर


यो  टेस्ट हो,  यो टेस्ट  अनुसार  क्लास  छुत्ताइनेछ ,कुन  क्लास मा  बस्ने  भनेर।  खित...खित...खित


 
Posted on 04-13-09 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाइ म त चिया सँग त्यस्तो  खानेकुरा  खन्न


मलाई  त  बिस्कुत, नै  चाहिन्छ, नभये  म चिया  नै  खन्न  के


 
Posted on 04-13-09 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नखाए नखाउ कोल्लाई घुर्की लाको


झन चिया नास्ता ल्याइदीएँ, अझ


ल तिमी नखाने भए म सकाइदिन्छु


स्वारप सुरुप पार्नु पर्‍यो


हssssssss


 
Posted on 04-13-09 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेल्लो केली, के छ प्लान भोली?


हेल्लो लहरे, के छ प्लान भरे?


जिम्माल, प्याकिङ स्याकिङ भयो? अस्ती को माछा कस्तो बन्यो?


ठुल्दाइ, अड्डा भ्याइसक्या हो? सप्तान्त कस्तो भयो?


चिप्ले सर, धन्यवाद ! आँफैले ट्राइ गर्या कबिता हो !


पुरे, क्रिकेट बाहेक अरु नि केही देख्छौ कि सुन्दैनौ?


बिस्टे, मार्साप फेरी बेपत्ता?


 
Posted on 04-13-09 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्वस्ती गरें है सबैलाई।


सबैलाई शुभकामना छ।


मलाई नी एउटी राम्री कामना त चाहिया हो, खै पाईएला कि नपाइएला गाँठे! पाईए त शुभ पनि हुन्थ्यो।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
Looking for girl
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Who is hottest nepali female?
TPS To F-1 COS
I hope all the fake Nepali refugee get deported
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Embassy of Nepal might be able to help extend TPS for Nepal
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
interesting fact about sajha.
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters