[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १३८ *~

[Please view other pages to see the rest of the postings. Total posts: 901]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 560180 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 01-22-09 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १३८ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 138 editions.
Last edited: 22-Jan-09 10:07 AM

 
Posted on 01-22-09 2:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 हाहाह हाहाह
लोल  बिस्टे लोल
बडा असली फोटो टाँस भएछ।

 
Posted on 01-22-09 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आजको यस शुभ दिनमा म मुखैले नमस्कार फर्काउन हुन सबैलाइ अनुरोध गर्दछु। हात जोडि नमस्ते गर्दा लहरे अर्थात् गाली बहादुरको पेच फुस्कि स्वास खुस्केला भन्ने डर लागेको छ।

औंला यताउता भै अर्थ को अनर्थ भएर लहरेले चित्त दुखाएपछि मैले आफ्नो गल्तीलाइ मेट्टायेँ।

सरी लहरे (गाली बहादुर)

केहि भबितब्य भै गाली बहादुरको टाउको फेरि जोड्न नमिलेमा घोंडाको टाउको जोडि दिनु हुनेछ भन्ने आशामा।

घोंडा नभए, बाँदर र त्यो पनि नभए भेँडा भए पनि हुन्छ होला ।

अपरेसनको सफलताको कामना गर्दै सबैलाइ नमस्ते!
Last edited: 22-Jan-09 02:37 PM
Last edited: 22-Jan-09 03:13 PM

 
Posted on 01-22-09 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल बिस्टे लोल ।
 
Posted on 01-22-09 2:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रजी मुँया मेरो श्वास खुस्कियो भने त सबैलाई आरामै हुन्छ होला


तिम्रो चाँही एक पाठक घट्ने हुन्छ है - तिमीलाई त बालै भएनी है - म जस्तो पाठक त कती आए कती गए


लाखौ करोडौ मा एक गए के मतलब होइन


 
Posted on 01-22-09 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब भने पक्का खुस्कियो लहरे को दिमाग। अपरेशन सक्यो भनेको त झन पो चर्को भएर आए छ गाँठे। अपरेशन मेथोलोजी, सेथोलोजी फेल खायो कि क्या हो हर्के, चिप्ले, रिट्ठे।

 
Posted on 01-22-09 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लोल क्रेजी ;ल मैले नि मुखै बाट नमस्ते फर्काए
क्रेजी लाई चै किन एती सारो रिस उठ्या नि लहरे देखिन।

घोडा नभए बाँदर,बाँदर नभए भेडा रे हा हा हा

बिचारो लहरे अब भेडा को टाउको जोडे पछी भणेस हुने भयो नि त।


 
Posted on 01-22-09 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तारेमाम तारेमाम तारेमाम।

बल्ल बाउचाको शल्यकृया सिद्धियो र चौतारीमा यसो बिसाउन पाइयो। रिट्ठेको मोजाको गन्धले आँफै झन्डै बेहोश भएको थिएँ। धन्न रिट्ठेको छेवैमा थिइनँ र मात्रै।
बिष्टे, फोटो गजबकै खिच्न भ्याएछौ।   

टाउको त बाँदरकै राख्न पर्ला, ब्यवहार अनुसारको अनुहार नि कसो? 

 
Posted on 01-22-09 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिष्टकाजिले प्रष्ट पारीदिनु पर्‍यो ।
त्यो गधाको टाउको जोडेर गणेश, अनि भेँडाको टाउको जोडेर भणेश हुने प्रचलन कुन्चाही मल्ल राजाले शुरु गरेका हुन् रे?

 
Posted on 01-22-09 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले को तालु चिनिराखौ



 
Posted on 01-22-09 3:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो पाने हो हो। कुन मल्ल राजा पाला देखी बल्ल सुरु भयो?
त्यसो भए हात्ती को टाउको जोड्या गन्नु भाय को नाम हनेश हुनु पर्ने, मखुला?



सर्पको टाउको = सनेश
खरायो को टाउको= खानेश
मान्छे को टाउको= मनेश ~ मनिष ~ मानिस्



यसो बिचार  गरी ल्याउदा यो पारडिम ठीक लाग्यो है ।
लौ नयाँ पी एच् डी को टपिक बन्यो है।


 
Posted on 01-22-09 3:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठेले मोजा कहाँ राख्यो, देख्या हो रे?
रिठ्ठे मोजा नभार आउनै पा छैन रे ।
उस्लाई त न कतै शल्यकृया प्रकृयामा भित्रै पर्‍यो कि भन्ने ठुलो शंका लगिराको छ रे ।
लौ न सुन्या हो भन्या डाउडर साप ?
 
Posted on 01-22-09 3:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


शल्यकृया गर्नु अघि बाउचाको टाउको खब्रिनु परेको थियो। अहिले आफ्नै टाउको देखाएर मेरो भन्दो रहेछ।  

 
Posted on 01-22-09 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 













क्रजी मुँया मेरो श्वास खुस्कियो भने त सबैलाई आरामै हुन्छ होला


तिम्रो चाँही एक पाठक घट्ने हुन्छ है - तिमीलाई त बालै भएनी है - म जस्तो पाठक त कती आए कती गए


लाखौ करोडौ मा एक गए के मतलब होइन








 लौ न लहरे त क्या सेन्टी भएछ आज।

नाँइ, मलाइ त तिमी जस्तै सक्रिय पाठक नैं चाहिन्छ।

लाखौं करौडौंमा एक होइन आधा पनि नजाओस् भन्छु म त वेँ पासा।



 
Posted on 01-22-09 3:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मोजा भित्र पर्‍या भा त बिरामी धुजा धुजा हुन्थ्यो। हर्केले गन्ध-सुगन्ध सहनै नसकी ट्रास मा हुल्दियो। स्विपर ले त ट्रास क्यान नै नगरपालिका को कन्टेनरमा फाल्दियो। नगर पालिका ले डम्पिङ साइट मा फाल्न लाग्दा साह्रो गन्हायो भन्दै चक्का जाम गरेको छ रे भन्ने पो सुन्छु।

 
Posted on 01-22-09 3:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे सांसद हुंदा कतिपटक भनेको रे त संसदमा, फोहोर ठुल्दाइको घर छेउ भेर नलैजाउ भनेर, छिमेकिहरु अती नै चाण्डाल रे, चक्कजाम गरिहाल्ने।
जती भने नि नहुने यिनिहरुलाई ।
फेरी अब प्रचन्डले मोजा नफर्काएसम्म तेस्तै होल गाइजात्रा ! वाक्कदिक्कै लगिसको भन्या !
 
Posted on 01-22-09 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहा वेँ ले सरी ले - अली सेन्टी भएर देखाको त तर्सिरा - बिचरा - कस्तो हाँस उठ्यो भन्देखिन


वेँ लाई मैले क्या वेँ बनायो भन्देखिन - क्या बात लहरे -


जान्ने भएर कराउनु पर्ने के बिचमा हाहा हुहु हिही


 
Posted on 01-23-09 8:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hello guyssssssssss
 
Posted on 01-23-09 8:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


गूड् मर्निङ चौतारी।
हेल्लो ठुलि,के भाको ठुलि अचेल खाली हाइ हेल्लो गर्ने अनी टाप।
आज्कल तरकारी बेपार छाडेर के गर्न थालेउ ठुलि।
लौ ठुल्दाइ उकाली चढ्दै गर्या देख्या थे,अरु त उठ्या नि छैनन जस्तो छ्।
लौ बसु एक्चिन चिया पिम अनी ढड्डा पल्टाउन थालनु पर्‍यो।
हिजो सर्जरी पछी त अली दिमाग ठीक भा होला कि हाम्रो लहरे पर्साद को।

 
Posted on 01-23-09 8:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!


शुक्रबारए घमाइलो जदौ ।


ठुली चिया खायौ?


हामी लाई नि चिया ल्याइ दिए, हेन्ड्सम पोइ वा च्वाँक जोइ यही लगन मा जुर्ने संभावना रहन्छ।


 
Posted on 01-23-09 8:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिस्टे।
अचेल सखारै चौतारी धाउने गरेछौ। बधाई छ।
लहरे लाई हिजो कै अनेस्थेसिया ले लट्ठ पार्‍या होला, के उठ्यो यती छिट्टै।

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Supreme Court allows Trump to end TPS for Venezuelans
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Nepal TPS decision
2020 : Why No Trump !
Business Ideas in Nepal?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS to F1 Status.
Leave messages on US congressman's facebook to support TPS
A legit Non-Profit organization "United For TPS Nepal "
legal Query for married nepali girl now have taken US citizenship
Democrat lies revealed
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
#MAGA#FAFO is delicious
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters