[Show all top banners]

Birkhe_Maila
Replies to this thread:

More by Birkhe_Maila
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी१६८~

[Please view other pages to see the rest of the postings. Total posts: 320]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 209906 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 12-11-09 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~चौतारी १६८~






हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको  १६८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"






कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||



आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!



हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics, workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 168 editions.



 
Last edited: 11-Dec-09 09:26 AM
Last edited: 11-Dec-09 09:28 AM

 
Posted on 12-11-09 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि राहुल भैया। उ गना कविता त हुजुर हमरो दुखके कारण निकले छ।


हमि साईड मारेछेन-


बनवारीके बेटिको कसम से हम कभि  साईड मारेछेन
वन साईडेड लाँव थियो उसको दिलमा हमि परेछेन
उसको बापसे उसको हाथ मांगनेको हमि गए थियो
बाप सुसरा त राजि थियो पर बेटिको कोइ बायफ्रैन्ड थियो


एक दिन हमको भन्यो मदनवा बरगदके पेड मे भेटिहाल
भन्छ सुसरि उसलाई पावने खयाल दिल से मेटिहाल
तब से खुसिया हमरो दिल उजाड मरुभुमि भए छ
तिमिलाई देईखके फस्ट टेम आईज बरसात आए छ


:डि (पिला वाला)
:पि (शरमके मारे वो भि पिला वाला)


जे राम जि कि।


 
Posted on 12-11-09 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बेस्ट अफ मदनवा - भोल्युम १


 


हमको लरकि धोका दियो-

पैसा वेसा कागज वागज सबके सब बन्दोबस्त करेछ
उसको अम्रिका लियाउनेको हमि सब इन्तजाम करेछ
भन्यो सुसरि अम्रिकामे आउनेको बादमा शादि करने
मदनवाके हड्डि हँस्यो काहे को अब देरि करने

नवाँ अपारटमैन्टमे गियो दु सालके पेपर कियो
फर्निचर और किचनके सारे बन्दोबस्त हमि कियो
यार दोस्तोँको खबर कर्यो भन्यो हम्रो दिन आएछ
एक्ले एक्ले बस्ने हमि हमने भि लरकि पाएछ

दोस्त लोग यो बात सुन्यो भन्यो मदनवा पारटि कर
हम भि पैसा बहुते लुटायो जब लरकि छ त कैसन डर
लरकि आवने टेम जति नजदिग आवनेको लग्यो
एक हफ्तेमा हमि दु बार ऐइरपोरट जाने पैरेक्टिस कियो
बाल काट्यो, जिम गियो, जगिंङ वगिंङ सब कियो
खैनि गुट्का सब छोर्यो, वैक्सिङ थ्रेडिङ भि हमि कियो

एक रोज सला इमेल आयो लरकि भन्छे पिरोब्लम भयो
दुसरे अस्टेटसे सला एक्टा लरका नेपाल गियो
माइ बाप सब भन्छ रे उसको उहि लरका संग शादि कर
अम्रिका जाने तेरो किस्मत वहिँको लरका काहेको डर
भन्छ सुसरि माफ करिदेउ हमि उसके टाइप के छेन
एकबार शादि कर्ने भन्दैमा कर्ने पर्ने जुरुरि छेन
हमको दियो हमरे सारे हेल्पके खातिर धनवाद्
जान्कि मन्दिरमे शादि रचायो हम्रो लाइफ बरबाद्

जे राम जि कि।


 
Posted on 12-11-09 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बेस्ट अफ मदनवा - भोल्युम २

 

 

उ जो छ काम वाममे टेन्सन भइलियो हुजुर।
एक्टा दादिमा आइलिनुभयो र भन्नुभयो हम्रो सुन्त्लीको बिमारि भएछ। सोधेँ के भइलिएछ त भन्नुहुन्छ अगारि राखेको खानेकुरा खाँदेन, उठेर बस्देन खालि सुतेको सुते छ। हमि सोध्यो और के के लक्षन छ भनेर त भन्नु हुन्छ, जल्दि घइरको हिन त रस्तामा बताउँछु। त हमि गियो दादिमाके संग, त रस्तामा सोध्यो हमि और के के हुन्छ भनेर। भन्नुहुन्छ, पहले भि यस्तो भएथियो त दुसरा डक्टर इन्जेक्सनवा लगाएको बादमा ठिक भयो। हमि सोचेँ के भएछ भनेर फिर से सोधेँ घइर पुग्ने टेममा, दुध वुध खिलाउनु भएछ भनेर? त दादिमा बुह्रि भन्छ सुन्तलीलाई थोडै दुध खिलाउने हो सला सुन्तली जो छ ५ रोज से दुध दिए छेन। हम्रो दिमागके भेजा आउट भइलियो, कैसन बात कर्छ बुह्रि मान्छे भनेर। जब घइरको पुग्यो तब् हमि थाहा पायो हुजुर दादीमा भैँसवाके नाम सुन्त्ली रखेछ।
खेँ... खेँ ...खेँ....


 
Posted on 12-11-09 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि रिठे दाजु।


हमि भि सोचेथियो कि सला भाल्युम निकालिहालुँ पर सानदाजु जो छ ऊ सुसरा पुराना थरेड वरेड सबके सब छिपाईदिएछ। सुसरा गुगाँल करनेको बाद भि नजर आउन्देन, कथि करने।


 
Posted on 12-11-09 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<हमको दियो हमरे सारे हेल्पके खातिर धनवाद्
जान्कि मन्दिरमे शादि रचायो हम्रो लाइफ बरबाद्>>>

हेखँ हेखँ हेखँ हेखँ हेखँ

प्याँलो टाउको १ र २२, प्याँलो टाउको १ र २२, प्याँलो टाउको १ र २२, प्याँलो टाउको १ र २२

 
Posted on 12-11-09 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बात सहि बोलेछ मदनवा ! पुरना थरेड सप छिपाइदेको छ सान दाई ले ! हमि भि उ गुगल देव के कृपा से खोजेछ !


खेँ खेँ खेँ


 
Posted on 12-11-09 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मदन्वा रे मदन्वा दिल खुस भईके  खित्का छोडेर हास्न थालयो हाल्यो तिम्रो कबिता जो पढेर
आज चम्पा को हुटल मा  यो एलाइचीको रस जो छ् उ म खिलाउछु तिमीलाई तिमी चै और कबिता सुनाउनु।


दिप प्रभो सोस्ती, तरुनी महात्म्य कहिले थालने हो?


 
Posted on 12-11-09 3:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल मदनवा लोल
लोल रिट्ठे दाजु लोल


 औतारी मदनवा किन साल मा एक दो बार मात्र आउछ । सला चौतारीमा रोज मदनवा मांगता है - धन्नु ।
 (D:)


 


 
Posted on 12-11-09 3:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एलायँचिके रसमा भि बिसटे दाजु अब सला मजा छेन। अब त सुसरा कोनो चिजमा मजा छेन। अगर चम्पाके दुकानमा एलायँचिके रस के साईथ साईथ चम्पासे बतियावनेको मोका मिल्छ त सला सब मजा हि मजा छ खेँ खेँ खेँ


 
Posted on 12-11-09 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मदनवा को अहिले धान काट्ने बेला होला तेइ भएर खुशी ले गदगद छ ठुल्दाइ ! :)


बिस्टे ब्रो, के छ त सप्तान्त को पिलान? घर तिर कैले झर्ने हो फेरी? :D


ठुल्दाइ, म:म पार्टी कैले हो अब? :P


 
Posted on 12-11-09 3:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सझाके साइट खोल्दा, दिलमे भुचाल-


रोज हमि चावसे खोल्छ सझाडाँटकाम के साईट


थरेड देईखके हि सोनेको जान्छ हमि रोज नाईट


खोलनेको बादमा हमि देख्छ चोतारी थरेड छ मालिक


अल अफ अ सडन हमि कर्छ रैन्डम फोटुमा कलिक


 


बाप रे बाप लरकि माँडल सब के सब जवानि  भरेको


कथि ढाँटने हुजुर हमिलाई  सब सुसरि मन परेको


लाईफमा कोनो छेन फिर भि दिल भन्छ देखिहाल


हाहाकारि डरेसमा लरकि हम्रो दिलमा आउँछ भुचाल


 


लास्टमा खयाल आउँछ कि-


सान भैया यो कथि करेको बच्चेकि जान लोगे क्या


हमि कवाँरा हाँर्टफैल भयो भने दुसरेको बोलोगे क्या?


 


 


 


 


 


 
Posted on 12-11-09 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे ब्रो सप्तान्त केही छैन पिलान एतै हुन्छु अब अर्को हप्ता आउने हो उता ल पिलान बनाम म्:म: खाने जाडोमा
लोल म्याडी लोल काँबाट आउच एह मदन्वा तिमीलाई एस्तो धेरै पान खाएर दिमाग तेज भा जस्तो छ्।
 
Posted on 12-11-09 3:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पान खाएर दिमाग तेज भाको हैन बिस्टे, हावाइजहाज मार्का खेनी खाएर तेज भाको मदनवाको दिमाग।


 


म: म: त खानु पर्ने हो तर कहाँ कहिले भन्ने कुरा आयो।
बीचमा त बिस्टे नै हो क्या रे ।


 खेंह खेंह खेंह .............


 
Posted on 12-11-09 4:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे: ए! लहरे हैन त्यो?
बैरे: ह्या --काँ लहरे हुन्छ त्यो?  त्यो त रमेश हो -- साले भिलेन --
हर्के: रमेश रे -- को रमेश?
बैरे: त्यै सुष्माको-- हैन कस्को कुरा गर्या तिमेरले?
पुरे: थुक्क बैरे -- यस्ले आफु पनि बे नगर्ने भो अरुलाई नी गरेर खान नदिने भो --
बैरे: ल ल अब प्रबचन सुन्नु पर्या छैन -- हैन त्यो त साँच्चै लहरे नै हो जस्तो छ --
बिस्टे: हो हो--लहरे नै हो-- ए लहरे, ल हेर बिजोग ---के भो र यस्तो लोड्शेडीङ्ग भा जस्तो ज्यान लिएर हिन्या?
लहरे: अब यस्तै पर्यो जिन्नगीमा ---


बिस्टे: किन र के भो?
लहरे: अरुले गरे नी बुढाले त पक्कै गर्दैनन भनेको --
पुरे: को बुढाले?
बिस्टे: अनि यता पोडेटोल तिर किन बतासिएको त?
लहरे: यसो ज्यान, मन हलम् पारम् कि भनेर नी --
बिस्टे: हत्तेरी! यसरी गती छाडन भएन -- भयो के?
लहरे: उनले फस पार्या मान्छे यहीँ छन्, नाम चै नतोकम तर मैले लगभग ठेक्कामा लिन लाको चौतारीमा कुन सडको फुत्त छिरेर जिम्मालले अर्धचन्द्राकार लाए मलाई --आफ्नै चौतारीमा त्यसो गरेसी कसरी जानु?--मलाई भन्या भे उन्लाई फस पार्न मुन लाग्यालाई म नै दंग परेर फस पार्दिन्थे नी --
बैरे: हेर न त्याँ अशोके -- साले सँधै स्वास्नी सँगै हिन्या हुन्छ -- कैले काहीँ त एक्लै नी यसो कतै जान दिनु नी --

Last edited: 11-Dec-09 04:02 PM

 
Posted on 12-11-09 4:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ल हेर मदनवा ले कस्तरी पान खाँदै रछ !


हो बिस्टे हो जाडो को मौशम छ म:म त खानै पर्छ ! ठुल्दाइ स्पेसल म:म नखा' भएर होला अस्ती सन्चो नभा' मलाई नि :D


मखुला ठुल्दाइ?


 
Posted on 12-11-09 4:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल्ज दीप ब्रो ! लहरे को गुनासो त्यस्तो पो रैछ !


>>>नाम चै नतोकम तर मैले लगभग ठेक्कामा लिन लाको चौतारीमा कुन सडको फुत्त छिरेर जिम्मालले अर्धचन्द्राकार लाए मलाई <<<


हाहाहा


 
Posted on 12-11-09 4:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ख: ख बिस्टे।


ट्याम ट्याम मा फ्लु को शाट लिए जस्तै म: म: को नि शाट लिनु पर्छ क्या ।


मोमोडिफिसिएन्सी सिण्ड्रोम देखिएको होला मखुला ??


 
Posted on 12-11-09 4:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन दिप गुरु काँड पोडेटोल पुर्याद्या भन्या यो उरन्ठेउलाहरु को ज्ञाङ मा राखेर
गैयाथ्यो गोडा दुई एक पटक तेस्ताइ डेढ दसक जती अघी होला।


ल ल अर्को हप्ता म आउछु तेस्पची को संचरबार तिर बस्दा कस्तो होला त?
बरु तोङ्बा तन्न मन ला थ्यो,कोदो पाइन्न एता तिर ?


 
Posted on 12-11-09 4:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chutiiiiiiiiiiiiiiiiiiiiiiiii.. deep bro ko dekhi ghar gayera padhchu.. bhare geetanjali ma bhetumlaa..

jay nepal. (jhanda kati number ko thyo birsto :( )

 
Posted on 12-11-09 7:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
Looking for girl
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters