[Show all top banners]

Madness
Replies to this thread:

More by Madness
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी-१७२

[Please view other pages to see the rest of the postings. Total posts: 346]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 239199 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 01-12-10 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 चौतारी १७२ ~
 




हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७१औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"






कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||


चोतारीके सब गावँले लोगनको जे राम जि कि। त शब लोगन बइठके बतियावने ठावँ हमरो चौतारीपे सबको बराबरिके चानस मिलनेको छ।



यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!







हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ?


सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ!



हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte –पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens


,wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics, workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 172 editions.



 

 
Posted on 01-13-10 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज के बिधी स्लो भाको यो चौतारी


खै जिम्बाल, अर्को भाग कथा आएन नि


पढ्न मन लागिराथ्यो -


 
Posted on 01-13-10 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ त जिम्मालबा यो बज्ये लहरेको कथा सकाम न-सकाम, सुन्तली र् यस्को टेन्टेरेन्-मेन्टेन पछी  यो मुर्दारको हविगत के भो हामी नि सुनुम न
 
Posted on 01-13-10 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लाज सरम नभा पुरे - अझ सुन्तली र् यस्को टेन्टेरेन्-मेन्टेन पछी  - रे लौ


केटो ले के साह्रो लाज पचार कुरा गर्या हुन के रे


 
Posted on 01-13-10 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीका कुनै जमाना का अती नै सकृय तथा कुख्यात आच्या प्रख्यात लेख्न खोज्या गाँउले श्री अन्तरे प्रशाद अधिकारीले घोर्ले छोरा पाको उपलक्ष्यमा हार्दिक बधाई तथा शुभकामना टक्र्याउछु !


 
Posted on 01-13-10 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

श्री अन्तर प्रसाद अधिकारीले घोर्ले छोरो पाएकोमा हार्दीक बधाई तथा शुभकामना!


बिर्खे परीवार


 


रिट्ठे, त्यो बियर नि फुकि फुकि पिउने उखान अन्तर प्रसाद अधिकारीले नै लेखेका थिए क्यार!


 


बाँकि भाग आउँछ ठिटा हो...


 
Posted on 01-13-10 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो जिम्माल हो ! अन्तरे दाई ले बनाको उखान नै हो त्यो ! तेइ भएर सम्झेको मैले यो घोर्ले छोरो पाको कुरा नि


पुरे लहरे के छ तिमार्को केटा हो? आज दोहोरी छैन तिमार्को?


 
Posted on 01-13-10 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

श्री अन्तर प्रसाद अधिकारीले घोर्ले छोरो पाएकोमा हार्दीक बधाई तथा शुभकामना!


लहरे परिवार


 
Posted on 01-13-10 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

श्री अन्तर प्रसाद अधिकारीले घोर्ले छोरो पाएकोमा हार्दीक बधाई तथा शुभकामना!

पर्फेक्सनिस्ट (परिवार भन्न मिलेन, कोइ छैन याँ, क्यार्नु!

 
Posted on 01-13-10 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे दाई, केइ छैन, काम को मारा-मार छ।

यो लहरे सँग केको दोहोरी खेल्नु, हिज भकुर्नु भकुरी सकेँ नि, ऐले जिम्मालबाले लेख्लान केरे, तर लहरे मुर्दारले कुट्नु त कुट्यौ, तर कसैलाई नभन है भनेर खुट्टो समात्या थ्यो, जिम्मालबाले लेख्दैनन होला। खै क्यार्छन, तेत्ती हो भा कुरो खास चाइँ। अब त्यो मुर्दार आएर धाक्-छोप गर्न आउँछ हेर्दै गर्नु है
 
Posted on 01-13-10 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

श्री अन्तर प्रसाद अधिकारीले घोर्ले छोरो पाएकोमा हार्दीक बधाई तथा शुभकामना!


बैरे परिवार

 
Posted on 01-13-10 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठिटा हो एकछिन पर्ख। हाकिम भनाउँहो "झुण्डिँदै गर्/hang on" भनेर हिनेको अझ अन्मरिया छैन म यता झुण्ड्या झुन्ड्यै छु, जुनसुकै बेला आउन सक्छ.... तेसको मुखमा बुजो लगार लेख्छु।


 
Posted on 01-13-10 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Antare dai lai mero tarfa bata ni badhai cha...
 
Posted on 01-13-10 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिटिङ सक्यो। म न भा बेला मात्र भेला हुने ? के हो।



अन्तरेको छोरो जन्तरे- न्वारन नै भैसकेको रहेछ ।


 बधाई उहिले नि दिसकें र पनि पुन: एक पटक बधाई । आउदो साल मा ३ बाट चार हुनु ।


 
Posted on 01-13-10 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो ठूली के छ हालखबर तिम्रो? सन्चै छौ? धेरैमा आयौ त।


गाम्ले हो , पुरानो धागोको युनिकोड कसरि मिलाऊने? अनि सबै पोस्ट पढ्न मिल्दैन?


 
Posted on 01-13-10 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ळ जस जस को हेर्न मिल्छ हेरेर हाँसौँ र प्राक्टिस गरौँ :-)





 


 
Posted on 01-13-10 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेसो भये झुन्ड्या झुन्डै हो जिम्माल? लोल


ठुल्दाइ धेरै पछी देखियोउ नि? सञ्चै हो?


बैरे ब्रो लाई नि हेल्लो !


ठुल्दाइ अन्तरे दाई को छोरो को नाम जन्तरे? लोल


पुरे लहरे को पोल अब खुल्छ तिमी नआत्त


 
Posted on 01-13-10 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हासियो, दिल खोलेर । क्लासिकल टच मा ट्विन्कल् ट्विन्कल् बडा सुमधुर सुनिदो रहेछ ।


पुरानो धागोमा युनिकोड मिलाउन, त्यस धागोको माथि तिर फिक्स युणिकोड भन्ने संयत्रलाई क्लिक गर्नु पर्छ बिर्खे बा । भएन भने सान दाई जाने ।


 
Posted on 01-13-10 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुँदै छ त -


पुरे ले जहिले नि आलु खार पेडा को धाक किन लाउछ हँ


 


 
Posted on 01-13-10 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझाबसी सबै लै यो गजडी को नमस्कार है | साझा मा औना त पहिले देखि नै मन थियो तर गाँजा तान्दा फुर्सद नै मिलेन र औना सकिन | अब गाँजा तान्न छोडेर येसो चौतारी मा चिलिम ठोक्न आएको छु कसै संग छ कि छैन होला | च्याम्म पारेर झयाम्म हुन पाए हुने थियो |


श्री अन्तर प्रसाद अधिकारीले घोर्ले छोरो पाएकोमा बदाई छ |


कस्तो राम्रो बेलामा साझा मा छिरेछु जस्तो भै रा छ | येसो दुइ तीन चिलिम भए नि खुसियाली स्वोरुप पयिएला जस्तो छ | पैसाले खडेरी भएको बेला मा फोकटमा पयिएला जस्तो छ | फोकटमा त मा त अलकत्रा पनि छोडदिन नि साथीहरु | यौ त झन् खुसियाली को बेला कसले छोड्लार खोइ | आफुलाई त चिलिम नभई हुँदैन के गर्ने खुसियाली को बहानामा मागेर भए पनि पडकौचु |


 
Posted on 01-13-10 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ! गँजेडी!


ल हिजोको घटना अगाडि बढ्दै छ, कहानिमे ट्विस्ट होला जस्तो छ, लहरे बजिया बाठो छ जस्तो छ...मदनवाले भन्या जस्तो अस्टे टयुन्ड..


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Business Ideas in Nepal?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters