|
[VIEWED 49574
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
|
|
Mr Nepal99
Please log in to subscribe to Mr Nepal99's postings.
Posted on 05-21-12 5:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
बाहुनवादी हिन्दु पत्रकार हरु ले एम्बुशमा पारी सद् यन्त्रकारी ढंग ले आदिबासी/जनजातीमहासंघ को अध्यछ आङ काजी शेर्पा लाई सांघातिक आक्रमण गरेका छन् | यस्ता हिंसात्मक कार्य को आदिबासी/जनजाती युवा संघ घोर भर्त्सना गर्दछ | यस video मा देखेका सबै आक्रमंकारी लाई कारबाही गर्न सम्बम्धीत पक्छ संग माग गरिन्छ | साथै यस video मा देखेका सबै आक्रामंकारी लाई सम्बम्धीत मीडिया र पत्रकार महासंग बाट पनी नीस्कासन गर्न अनुरोध गरिन्छ | नत्र भने यसको बिरुद्द आदिबासी/जनजाती युवा संघले देश भरी आन्दोलन चर्काउने घोसना गर्ने छन् |
|
| |
|
|
|
|
28th amendment
Please log in to subscribe to 28th amendment's postings.
Posted on 05-27-12 11:06
AM [Snapshot: 3358]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
| |
ह्या कुरो धेरैनै भइसकेको रैछ, आफूले त बूडाहरूको राजनीतीक गन्थन होला भनेर यो थ्रेड खोलेको पनी थीइन। कूरो त ह्या नेपाली बीषयको रैछ, त्यसैले एस.एल.सी मा आएको ७८ मार्कस्को खातीर मैले पनी केही बोल्नै पर्ने हुन्छ यहा ।हामी पनी स्कूल थर्ड पो हो त हामी पनी। मलाई जहाँसम्म लाग्छ मैले यहाँ प्रस्तूत गर्न गईरहेको तर्क अगाडीनै अर्कै भलाद्मीले प्रस्तूत गरीसक्नुभयो भयो होला, बट ह्वाट द हेक मेरो बूझाई अनूसार "हामी पनी बाँकी छाड्दैनौ" अथवा "बाहूनहरुलाई पनी बाँकी छाड्नेछैनौ" को अर्थ सीधै काट्छू या मार्छू नभै, "बाहूनहरूले हामीलाई जसो गरेका छन हामी पनी त्यस्तै गर्छौँ, तीनीहरूलाई पनी हामी बाकीँ ँछाड्दैनौ"भनेको हो की झैं लाग्यो मलाई । मोर लाईक यान यूफमीज्म फोर "यान आई फर यान आई " ।
|
| |
|
|
bittertruth
Please log in to subscribe to bittertruth's postings.
Posted on 05-27-12 5:49
PM [Snapshot: 3460]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
28th amendment bro, very much rational statement of yours. :D
Some ppl are creating words which have never been said. Such are the commentators here.
I liked your anagoly of 'an eye for an eye'. :D
|
| |