[Show all top banners]

AnandNepal
Replies to this thread:

More by AnandNepal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

AnandNepal

Jaysmi
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 सीता सिकिस्त
[VIEWED 14659 TIMES]
SAVE! for ease of future access.
Posted on 12-31-20 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

जानकि सिता होइन .. प्रचण्ड पत्नि सिता दहाल सिकिस्त भएर अस्पताल पुर्याइएको रहेछ

- सिंगापुरको अस्पताल
- अमेरिकाको जोन हकिंस अस्पताल
- भारतको बाबा रामदेवको आश्रम
- कताको हो तातोपानि .. चिसो पानि

सबै तिर को उपचार पछि .. अन्त्यमा नेपालकै अस्पतालमा भर्ना गरिएको भन्ने समाचार आयो । नेपालि ले पायो भने गर्च भन्ने बुझेरै होला । अरु कसैले सकेनन, लौ गरेर देखाउ भनेका होला ।

प्रचण्डलाइ देशको टेन्सन छ, पार्टिको टेन्सन छ, माधव नेपालको टेन्सन छ , बामदेवको टेन्सन छ । त्यसमाथि श्रिमतिको पनि टेन्सन ।

बिचरा, कसरि सकेका होलान !! चाँढै संचो होस् - आन्दोलनमा पुरै ध्यान दिन पाउँन भन्ने कामना गर्दिनोस्न न ल ..

पिलिच!
दाइ भन्चु !!

https://youtu.be/ehJc1eqhyT0

यो सबै समस्या ओलि नमरेर रहेछ !  
अब ओलिला मरिदिनुस त के भन्नु र खै ?? 

https://youtu.be/4BF-q_5UKzY
Last edited: 31-Dec-20 01:29 PM

 
Posted on 12-31-20 1:30 PM     [Snapshot: 8]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Alzheimer ho boro , sikista nabhanam she is fine n will live long .its just that c wont have a regular life . Kuch bhi , yar anande boro.

N dnt link prachande sins to sita mata . C z just an unfortunate mother who lost 2 of her children bedore time . Plz be sympathitic to people's suffering n try to be a neutral journalist.
 
Posted on 12-31-20 8:31 PM     [Snapshot: 157]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

आनन्दजी,
मैले तपाईंको भिडियो पुरै त हेरेको छैन, तर यो सन्दर्भमा केही मलाई लागेको कुरा राख्न मनलाग्यो।

लोगनको बाजेले भन्नुभाको जस्तो प्रचन्डको पापहरुलाई सिता मातासँग जोड्न त नमिल्ला तर, मलाई लाग्छ तेत्रो नेपाली जनताहरुलाई मारेको पाप चै लागेको नै हो, प्रचन्डलाई, अरुको छोराहरु मार्दै हिड्यो, भरे आफ्नै छोरा अकालैमा मर्यो, आफ्नो प्राणप्रिय श्वासनीको यो हाल छ, पुत्र बियोग, श्रीमतीको जर्जर स्थिती, शायद यो सब भोग्नु, देख्नु नै प्रचन्डलाई पाप लागेर हो भन्नुपर्ला। मलाई सोध्नुहुन्छ भने, यो मान्छे मलाई कहिल्यै मन त परेन, के के गर्छु भनेर तेत्रो काण्ड मच्चायो, अहिले केही न केही, फेरी जङल पस्छु भन्दै कुर्लन्छ कि?
 
Posted on 12-31-20 9:05 PM     [Snapshot: 185]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

प्रचंडेले पाप गरेर सीताको यो गति भाको रे ? थुक्क मुजी डिक ज्यु , कस्तो पुरातनबाधी सोच तपाइको ? तपाईलाई त मिना ढकाल दिज्जु ( मनोज दाईकि X) संग बिहे गर्दिन जस्तो भयो होउ , मुजी दुवैको सोच क्या ठ्याक्कै मिल्ने ।

सीताको यो गतिमा प्रचंडे लाई कुनै दुख छैन , उसलाई कुर्शीकै चिन्ता छ , न छोरो मरेको कुनै चिन्ता छ , चिन्ता छ त केवल प्रधान मन्त्रि हुन नपाकोमा । भोलि सीता माइजु बित्नु भए पनि अर्की ल्याएर बस्छ । सीताको यो गति कुनै सत्ता प्राप्ति नभएर भाको होइन , उनको यो पिडा केवल सन्तान वियोगले भाको हो । मुजी हजुर जस्ता मान्छे लाई हो स्यालरी कम भए छटपटी , स्टकको मुल्य घटे छटपटी , साझामा trending मा नपरे छटपटी । आमाहरुलाई एस्ता कुराको लोभ हुन्न । प्रचंडेलाई सीता माताले हत्र्य हिम्साको राजनीति नगरम भनेर धेरै पहिले भन्नु भाको हो ।
 
Posted on 12-31-20 9:36 PM     [Snapshot: 218]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

बाजे
तपाईंले त काम पाकै हो है। मेरो सोच पुरातनबाधी होला रे, पाप र धर्म भन्ने नि छ नि हैन र दुनियाँमा?
प्रचन्ड त प्रचन्ड भै हाल्यो नि, उसलाई सत्ताको लोभ, तपाईंलाई attention को हैन? भोली सिता माता बिते अर्की पनि ल्याउला रे, तर यो मान्छे अब सुखी रहला भनेर मलाई एक रत्ती नि विश्वाश छैन हो।
सिता माताले हिम्साको राजनीति नगरम भनेर कहिले भनिन? यसको सोर्स के हो? जन सफाइ अभियानमा त खुबै अण्डरग्राउण्ड भर आफ्नो कही नभाको लोग्नेको साथ दिदै हिंडेकी थिईन त हैन र?
 
Posted on 01-01-21 1:04 PM     [Snapshot: 471]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

भनिन्छ हरेक लोग्ने को सफलतामा स्वास्नीको हात हुन्छ अनि हरेक असफलता मा पनि हातै हुन्छ होला । पुष्प कमल को काम जति नै राम्रो वा नराम्रो भए नि सीता को हात र साथ त अबस्यै थियो र भए नै होला । जनयुद्द को रक्तपात पछि छोरा को मृत्यू सम्म आई पुग्दा के समर्थन नै थियो त, हैन र ? आखिर मरि लाने जीवन मा कहिल्यै ग्लानि को अनूभुति नभाकै हो त ?
Last edited: 01-Jan-21 05:36 PM
Last edited: 01-Jan-21 05:38 PM

 
Posted on 01-01-21 5:10 PM     [Snapshot: 556]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

Logankobaje bro

प्रचण्ड कै पापले सिता को यो गति भएको हो भन्ने कुरा को पुस्टि हुने कुरा एउटा अनुमान को हल्ला ले पनि गर्छ /
आफ्नो बिबाहित बुहारी र नाती लाई घर बाट निकालेर माओ बादी आन्दोलन मा लागेकी बिना लाइ घरमा छोरा को निहु ले घर ल्याएर आफै दुस्कर्म मा लागेको चाल पाएर प्रकाश ले आत्मा हत्या गरेको ले सिता लाइ यो स्तिस्थी मा
पुर्याएको हो भन्ने गांइ गुंइ भित्र भित्रै निकै सुनिन्छ / पत्याउन मुस्किल भए पनि चरित्रहीन प्रचंडे को भर छैन है /

 
Posted on 01-01-21 10:01 PM     [Snapshot: 676]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

पाप धर्मको कुरा हामिले भन्ने होइन .. भोग्ने कुरा होला, मलाइ त बिश्वास पनि लाग्दैन।

तर, तथ्य यस्ता हुन
--> बैंक खाता छैन भन्ने प्रचण्डले श्रिमतिलाइ सिंगापुर देखि अमेरिकासम्म पुर्याएर औषधि उपचार गरेको देखेको हो
--> छोराको मृत्यु हुने बित्तिकै घर छोड्नु, पोष्टमार्टम नगर्नु, (आत्महत्या गरेको घरमा बस्नु हुँदैन रे .. यो रे को कुरा हो)
--> घर, सुरक्षा सबै देख्दा - अर्बपति भन्दा कम त पक्कै पनि छैनन। पुर्व प्रधानमन्त्रि हुन भनेर तर्क गर्नेलाइ - केहि नभएका भुक्का पुर्व प्रधानमन्त्रि पनि देखेकै हो।
--> छोराछोरि, नाता गोता सबैलाइ उच्च ओहोदामा राखेर मस्ति गरेको पनि लुकेको छैन। छोरि लाइ मेयर बनाउन कांग्रेससंग मिलेर तिकडम गरेको - त्यस लगत्तै कांग्रेस छोडेर एमाले संग मिलेको। मन्त्रि हुने क्षमता नै नभएको मान्छेलाइ किन मन्त्रि बनाएको भनेर सोद्धा ओलिले प्रचण्डलाइ सोध्नु भनेर भनेका थिए। क्षमतासंग कुनै मतलब छैन।
 
Posted on 01-02-21 10:27 AM     [Snapshot: 837]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

अहिले घरमा ..


 
Posted on 01-03-21 9:44 AM     [Snapshot: 980]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

अपडेट 
(भिडियो बनाउँदै छु)


 
Posted on 01-03-21 10:33 AM     [Snapshot: 1008]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

भिडियो अपडेट ..
https://youtu.be/PAfCyZ8VTls
 
Posted on 01-04-21 10:53 AM     [Snapshot: 1153]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिप्लब पुत्र भेटन पुगेछन
अमेरिका, भारतकिन बोलेनन भनेर सोध्ने सुरसार गरेर भारत गएका हुन रे .. प्रचण्ड

https://www.youtube.com/watch?v=sjHCX7YU8gI
 
Posted on 01-04-21 3:48 PM     [Snapshot: 1249]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Nas bro

मैले त गांइ गुंइ हल्ला सुनिन्छ पो भनेको , नास ले त मेरै कोटेसन झैँ पोस्ट गरेको रैछ बा !
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
2020 : Why No Trump !
Business Ideas in Nepal?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS to F1 Status.
Leave messages on US congressman's facebook to support TPS
A legit Non-Profit organization "United For TPS Nepal "
legal Query for married nepali girl now have taken US citizenship
Democrat lies revealed
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters