Shaanti
Replies to this thread:

More by Shaanti
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 "उपहार" के दीऊ खाली हात आएको छू
[VIEWED 6741 TIMES]
SAVE! for ease of future access.
Posted on 06-23-08 5:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"उपहार" के दीऊ खाली हात आएको छू
"कोशेली" के दीऊ  तपाईहरु कै माझ छू   
मुटु भरी "माया" समेटी बाचेकै  छू
अतितका "समझना" "अंजुली"  मा कसेकै छू    
"चौतारी" मा भएको "मीलन""गोरेटो" मा पुगेर छुट्टीनु पर्छ
जती सुकै "शीखर" चढाऊ झर्नु त तलै पर्छ
यो" जींदगानी" दुई दिनको "घाम छाया" न हो
याहा आफ्नो "भाग्यरेखा" आफैले कोर्नु पर्छ

"भाउजू" "बुहारी" को "साइनो" गास्न "खानदान" हेरीन्छ
"छोरी" "बुहारी" को  "इज्जत"  मा "नातेदार" को "दाग" लाग्दा
 "आमा" को "चीत्कार" गुन्जन्छ
"बीश्वाश" कस्लाई गर्ने खोई ?
"आफ़न्त" बाट नै हुन्छ भने घात 
"भारोशा" नै रहेन अब "आफ्नो मान्छे" ले  नै छोड्छ भने साथ  
तिमी हास "ईष्ट मित्र" पनी साथ हुनेछन
"दुई थोपा आंशु" आफ्नै लागी साच  
"पराई घर" को लागी होइन अब "आफ्नोपन" मा बाच
मान्छेको "मन" कीन "पापी" हुन्छ ?  
"अनाथ" "अबला" को "उपकार" होइन
"षडयंत्र"        को जाल बुन्छ
"चोखो माया" माया "मन मंदीर" मा सजाउनेलाइ
"सुन चांदी" को भाऊमा तौलने गर्छ
"धन सम्पती" को आडंबर मा
"पिन्जडा" भीत्र  कैद गरी दिन्छ

"भाइ"चारा को त कुरै नगरौ
"ठुल्दाई" पनी "लाहुरे" बन्यो  रे
थुप्रै थुप्रै "नेपाली बाबु" हरु
करोडपती" बन्ने "सपना" बोकेर "परदेशी" भयो रे   
"हीरो हुने "चाहाना" "मी.राम कृष्णे"  को
"ट्रक ड्राइभर"  भयो रे
"नायक" हुने "रहर" "बासुदेब" को पनी
"पाकेटमार" भयो रे 
"सुप्पर स्टार" बन्न  तम्सीयेका "जंगे"
"आर्मी" मा भर्ती भयो रे
"जून तारा" को "माया को जाल" मा परेर
"राजकुमार" ले  पनी "लगन गांठो" बाध्यो रे 
"माइली" को "ढुक्ढुकि" बन्ने "अर्जुन"
आफ्नै "सोल्टीनी" लाई "बेहुली" बनायो रे
"बर पीपल" लाइ साक्छी राखी
"प्रेयसी" संग
"युग देखी युग" सम्म नछुटिने "कसम"
खाने "बेईमानी" ले पनी
"सान्नानी" लाइ "जीवन साथी" रोज्यो  रे           
सायद "यस्तै हुन्छ पीरती"
कोई "नौ डांडा" पारीको छितीज नियाल्दै
छाती भरी "चोट" बोकेर बाचीरहेछन   
कोई "मायालु" को "आघात" मा 
नक्कली "मुस्कान" ओठ भरी
सजाएर हासीरहेछन
"कांछी" को "सोह्र बरषे जोवन" देखेर
"अल्लारे" "आबरा" हरु
"नाम के हो" ?
भनी पछि पर्दैछन

फेरी यो "कस्तो समझौता" ?
सोजा र सीधा "गाउले" हरु   
"अन्याय" लाई "साथी" बनाई रहेछन
"गरीब" "माइती" ले "दाइजो" दीननसक्दा
कैयौ "चेलीबेटी" हरु
"ममता" को शीतल "छहारी" बाट बंचीत हुदै
"आगो" मा जलीरहेछन
"सीता" " आदर्शनारी" हुन रे
तर "अग्नी परीक्छा" दिदै
"धरती" मै बिलीन भैन
"मेरी आमा" ले   भन्नु हुन्थ्यो
"जीवन संघर्ष" हो
"चुनौती" को सामना गर्नु पर्छ
"रणभूमी" छोडेर होइन
ज्यानको बाजी लगाएर
"कर्णबीर" "गोरखाली" ले  
"जन्मभूमी" को "सूरछा" मा जुत्नु पर्छ
"माया प्रीती" को फूल रोपेर
"पृथिबी" लाई नै "स्वर्ग बनाउनु पर्छ !
तर अफ्सोच देश अहिले साचै नै
"धर्म संकट" मा परेको छ
अब "बीर गणेशमान" होइन
"मजदुर" "भरिया" हरु ले
"आन्दोलन" रोक्नु पर्छ 
"जीत" सत्य कै हुन्छ भने
देशमा "शांती दीप" जल्नु पर्छ
कीन की "नेपाल प्यारो छ"

सूनी देऊ "पुकार" "माहादेबी"
गर्दछौ तिम्रै "आराधना"
"रक्छा" गर सबैको तिमीले पनी
माता "मनकामना"
संपूर्ण नेपाली को सुख समृध्दी र दीर्घायुको
हार्दिक हार्दिक "शुभकामना" !
"मलाई माफ़" गर " ए मेरो हजूर" हो
भूल भएमा
आज यहाँ भोली खोई कहा ?
"फेरी भेटौला" अर्को साल !!!
 
 
 
 
थुप्रै थुप्रै नेपाली चलचित्र का नामाकरण लाई एउतै धागों मा उन्ने,बुनने जमर्को गरेको छू
काहा सम्म सफल भये त्यों त थाहा छैन भाबरूपी तरंग  हरु लाई शब्द शब्द मा आबध्द गरेर  एउटा खाका तैयार गरेको छू भूल चुक भएमा सच्याउनु होला !


 
Posted on 06-24-08 5:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बहिनीले एउटा फिलिम पनि छुटाएको छैन जस्तो छ
कहाँबाट समय पाउनु भयो
त्यतिका फिल्महरु हेर्न..

तर राम्रो छ बहिनी कबिता
राम्ररी उनिएको छ
अरु अरु पनि जाओस ...


 
Posted on 06-24-08 7:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kati dherai films bani sake chhan ni Nepal ma... oh ho...
 
Posted on 06-29-08 8:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-29-08 8:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शान्ती बहिनीको कबितालाई पर्खेर बसेको...
 
Posted on 06-29-08 12:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hey Shantee,

 which software/tool did you use to integrate these components ? man paryo. 


 
Posted on 07-08-08 4:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजो आज जता ततै शान्ती कई चर्चा छ रे
भित्ता र पर्खाल्हरुमा शान्ती कई पर्चा छ रे
देराली र भंज्यांग हरु शान्ती परखी राछन
गाऊ र बस्ती हरु शान्ती खोजी राछन
लेकमा लाली गुंराश मुस्काउदै छ रे
बेंशीमा धानका बाला झुल्न थाल्या छ रे
आशा गरौ दश नाग्रामा खीया लाग्दैन
करोडौको जीन्दगीमा बारूद पड्कदैन
झुप्रा र झुपडिमा दीयो जल्दैछा रे
भत्कियेका भवनहरु  निर्माण हुदैछा रे 
 ब्याबशाय र पेशा हरुमा रोक लाउनु हुन्न
बाच्न पाउने अधिकारलाई अब छिन्नु हुन्न

..राजधानी लोड्सेडीङ को मरमा पर्या छ रे
यदाकदा सुनीदैछा नया नेपाल आउछ रे
भाषण गर्छन गणतंत्र ल्याउछौ लोकतंत्र
चाहाना त सबैको एउतै भोग्तंत्र
दिन प्रतिदिन नेपाल जीर्ण हुदैछा रे
आठ दल मिलेर भाग लाउदैछा रे
ख़बरदार पहरेदार हो देश नटुक्राउ
आश्वाशन र सांत्वनाले जनता नाझुकाऊ 
कोही भन्छन बालुवाटार म शान्ती आयो रे
कोही भन्छन       सिन्हदर्बार्मा     शान्ती छायो रे

शान्ती कुनै ब्यक्तीको मुठीमा हुन्न
शान्ती कुनै पाटीको सिध्दांत पनी होइन
वास्तबिक स्वतन्त्रतामाँ शान्ती आफै खील्छा
आन्दोलनमा होइन शान्ती सहमतिमा मिल्छा
पुर्बमाँ घाऊ लाग्दा पश्चिम दुख्नु पर्छा
उत्तर र दछिन मिली नीकास खोज्नु पर्छा
जन्मभूमि नेपाल आमा सधै         हास्नु पर्छा
प्राण भन्दा प्यारो देशले सधै बाच्नु पर्छा
जाग उठ नेपाली हो शान्ती आह्वान गरौ
पुर्खाले आर्जेको नेपाल जोगाऊ
पुर्खाले आर्जेको नेपाल जोगाऊ


 
Posted on 07-08-08 4:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई नेपाली माँ टाईप गर्नै आएन just try

गरेको धेरै  ठाउमा ग़ल्ती भयेको छ सच्यायेर पढ्नु होला  !

" शान्ती  " कुनै  ब्यक्तिको नाम  नभै अमन चैन को "शान्ती " भनिएको हो  ..


 
Posted on 07-08-08 5:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

its awesome only a lil bit long. but u r brilliant. thnx for posting.        

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Business Ideas in Nepal?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
TPS cancel bho bhane k garne?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters