Sajivan
Replies to this thread:
More by Sajivan
What people are reading
Subscribers
Please log in to subscribe to Sajivan's postings.
:: Subscribe
|
भारतीय सेना नेपाल भित्र्याउने योजना
|
[VIEWED 9158
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Sajivan
Please log in to subscribe to Sajivan's postings.
Posted on 08-12-12 11:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
काठमाडौ, साउन २८ । एमाओवादी नेतृत्वको सरकारको नेपालमा भारतीय सेना भित्र्याउने योजना क्रमशः अगाडि बढिरहेको जानकारहरुले बताएका छन्। पछिल्लो पटक प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतीय र नेपाली सेनाका बीचमा संयुक्त सैनिक अभ्यास गर्न अनुमति दिनु भएको रहस्य खुलेको छ। नेपाली सेनासँग मिलेर अभ्यास गर्ने नाममा भारतीय सैनिकहरु नेपालका बिभिन्न ब्यारेकहरुमा आएर बस्ने र चीनको सीमामा गस्त ीगर्ने भएका छन्। नेपाल र भारतको इतिहासमा कहिल्यै नभएको नेपाल र भारतबीचको संयुक्त सैनिक अभ्याससम्बन्धी निर्णय प्रधानमन्त्री भट्टराईले गत वैशाख ७ गतेको नै मन्त्रिपरिषदको बैठकबाट गराइसक्नु भएको जानकारहरुको भनाई छ। ०६९ वैशाख १३ गतेदेखि १६ गतेसम्म पोखरामा दुई देशका सहसचिवको नेतृत्वमा भएको वार्तामा मन्त्रिपरिषदले पारित गरे अनुसार कै एजेण्डामा हस्ताक्षर भएको थियो। त्यसमा दुई देशबीच संयुक्त सैनिक अभ्यास गर्ने लेखिएको थियो। स्मरणिय छ –सीमा विवाद भएका देशहरुकाबीच सैनिक अभ्यास गर्ने गरिँदैन। सैनिक गोप्यतालाई देशको सबैभन्दा ठूलो गोप्यता मानिन्छ। तर नेपाली सेनाका सबै गोप्यताहरु भारतीय सेनालाई जानकारी गराइएको छ। नेपाल र भारतबीच पूर्ब मेचीदेदि पश्चिममा महाकालीसम्म नै धेरै ठाउँमा सीमा विवाद छ। सीमाको रक्षा गर्न काम सेनाको पनि हो। तर उसले सीमाको रक्षाका लागि सिन्को सम्म पनि भाँचीरहेको छैन। प्रतिआतङ्कवाद र जङ्गली लडाइँ, छापामारविरुद्धको लडाइँ र हिमाली भेगमा लडदा प्रयोग गरिने ट्याक्टिसहरु भारतीय सेनासँगबाट सिक्ने गरिएको छ। नेपाल सरकारको अनुमति लगत्तै दुवैदेशका गरी १६ सय सैनिकले बाराको अमलेखगञ्जको जङ्गल र आसपासमा आगामी मंसिर १७ गतेदेखि पुस ३ गतेसम्म जङ्गली अभ्यास गर्ने भएका छन्। यस अघि तत्कालीन पर्यटन मन्त्री हिसिला यमीले नेपालका बिमानस्थलहरुमा भारतीय एयर मार्शल राख्न अनुमति दिनु भएको बताइएको थियो। जसका बारमा ठूलो बिबाद कायम नै छ। त्यसैगरी एमाओवादी र मधेशी दलको सरकारले त्रिभुबन अन्तराष्ट्रिय लगायतका नेपालका १६ भन्दा बढि बिमानस्थलहरु भारतीयहरुलाई ब्यबस्थापन गर्न दिने गोप्य सहमति पनि गरिसकेको थाहा भएको छ। सर्बोच्चको आदेशपछि हाल सो योजना थाति रहेको छ।
|
| |
|
|
|
|
dolphin
Please log in to subscribe to dolphin's postings.
Posted on 08-12-12 11:58
AM [Snapshot: 12]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
prabhat41
Please log in to subscribe to prabhat41's postings.
Posted on 08-13-12 2:29
AM [Snapshot: 453]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
listen this gazal
https://www.youtube.com/watch?v=axl8eX-ke74
Last edited: 13-Aug-12 10:22 AM
Last edited: 13-Aug-12 10:25 AM
|
| |
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 365 days
| Recommended Popular Threads |
Controvertial Threads |
| Conservative discussions |
| TPS Re-registration case still pending .. |
| TPS for Nepal likely to extend next week |
| सालीको चाक |
| ChatSansar.com Naya Nepal Chat |
| TPS for Venezuela is terminated, only 60 days extension for transition period |
| TPS to F1 Status. |
| TPS To F-1 COS |
| Venezuela TPS lawuit |
| tesla stock OMG !! |
| Those who are in TPS, what’s your backup plan? |
| TPS Sakiyo Tara Case is in Court. |
| Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years) |
| Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans |
| Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? |
| I hope all the fake Nepali refugee get deported |
| Court Hearing Approval. |
| Need Help of IT consultancies |
| Nepal TPS decision |
| Supreme Court allows Trump to end TPS for Venezuelans |
|
| Looking for girl |
| Who is hottest nepali female? |
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|