[Show all top banners]

sijupanta
Replies to this thread:

More by sijupanta
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 "उदासी"
[VIEWED 3560 TIMES]
SAVE! for ease of future access.
Posted on 01-01-08 11:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"ए लौ न न्वारन नगरिकन मरिन भने अगती पर्छ , छिटो पन्डित बोलाउन पठाउ , एक्कासी ठुलो आवाज आएर १० दिन को बच्चा नराम्रो सँग झस्किन्छ अनि रुन सुरु गर्छ। उनी १० दिन कि सुत्केरी , कती निरिह भने काख को बच्चा भोको छ , ख्वाउन सक्दिनन्। अघिल्लो दिन अफ्नो देउरानी सँग बिन्ती गरेकी थीइन उनिले, " मेरो कृष्ण भगवान जस्तो छोरो छ , म त मर्छु तर यो बच्चा , के गरौ , बहिनी , राम्ररी पाल है" २ जाना बर्बर आँसु खसालेर रोइ रहन्छन , सानो अबोध बच्चा निन्द्रा मा हसिदिन्छ , खिसिक्क।

यो संसार को रित जन्मने अवस्य मर्छ र मर्ने जन्मन्छ।। त्यो दिन् उन्को अन्तिम् दिन थियो , रातो मातो ले लिपेको आँगन पनि कति नराम्रो, हर्हर् औने तुलसि को बास्ना कति नमिठो  मिर्तु शय्या मा पुग्नु अघि बच्चा को न्वारन हुन्छ र नाम क बत जुर्छ, उस्को न्वारन् को नाम पन्डित ले क्रिश्न राखेपनि सबै ले उस्लै काले भनेर बोलाउछन्, दुध् जस्तो सेतो बच्चा लाइ। एक नजर छोरा लाइ हेरि आमा सदाको लागि बिदा हुन्छिन् यो संसार बाट "आयो, टप्प टिप्यो मिति पुग्यो, टारेर टर्दैन त्यो"

क्रमश:

Last edited: 01-Jan-08 11:55 PM

 
Posted on 01-02-08 12:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सारा गाँु शोक मग्न भयो, सन्नाटा छायो शंख ध्वनि मा, आज के भयो येस्तो? मलामि हरु लाइ निकै जाडो भै रहेको थियो माघ महिना मा पानि परेको ले, आनन्दमा थियो त फगत् एुट लाश् , ४ मान्छे को कन्ध मा हासिरहेको एुत लाश् , एक्कशि एक्जन चिप्लिर लड्यो र लश् भिर् को टुप्पो मा खस्यो। उस्को लोग्ने ले लाश् बोक्ने सङ अनायस् भन्यो " आएया, दुख्यो होल उनिलै , किन खसैस् त, केइ त भयेन?' मनिश को दिमग् त हो, कति सहन्न सक्नु, लगतै गाँु म हल्ला फैलियो।।ाआ।।। "काले को बौ बहुलायोरे" सरुभक्त को पागल् बस्ति जस्तै लाग्न थाल्यो उस्लै त्यो गाउ, गर्न् अ क् सक्थ्यो त उस्ले, स्वस्नि लाइ दग्ग्बति दियेको आगो ले गाँजा सल्कौन सुरु गर्यो र अन्तोतोगत नशा म रमौन थल्यो। नशा मा दुबै नाचेको देख्यो " रामे र भुन्टी"

उता  भुन्टी को देउरानी ले कसैसँग सोधिन" बच्चा लाई के भो त?" सब स्तब्द भये किनकी बेलुक ५ बजे उस्की आमा मरेकी थियिन, भोलिपल्ट दिउँसो १ बजे कसैले त्यो बच्चा सम्जियो।।। तिनी ले अगिल्लोदिन भुन्ती ले भनेको झल्झल ति सम्झन थालिन र बलिन्धरा आसुँ बगौदै बाचा खोज्न थालिन, सानो १० दिन को बाचा अरु कही नभएर उस्को आमा मरेको ठाउँ म लडी रहेको थियो, भोको, गु-मुत मा डुबेको तर त्यो बच्चा रोएको थिएन।

Last edited: 02-Jan-08 12:19 AM
Last edited: 02-Jan-08 09:36 AM

 
Posted on 01-02-08 12:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

padhda  ta  udasi bhanda jhanai  badhi nai dukhaune bhayo ta


 
Posted on 01-02-08 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kasto dukha lagdo katha rahech -- tes pachi ke bhayou?   
 
Posted on 01-02-08 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


"उता  भुन्टी को देउरानी ले कसैसँग सोधिन" बच्चा लाई के भो त?" सब स्तब्द भये किनकी बेलुक ५ बजे उस्की आमा मरेकी थियिन, भोलिपल्ट दिउँसो १ बजे कसैले त्यो बच्चा सम्जियो।।। तिनी ले अगिल्लोदिन भुन्ती ले भनेको झल्झल ति सम्झन थालिन र बलिन्धरा आसुँ बगौदै बाचा खोज्न थालिन, सानो १० दिन को बाचा अरु कही नभएर उस्को आमा मरेको ठाउँ म लडी रहेको थियो, भोको, गु-मुत मा डुबेको तर त्यो बच्चा रोएको थिएन।"

siju jyu, kasto runai man laagyo. Choto ani raamro.

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
Looking for girl
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Who is hottest nepali female?
TPS To F-1 COS
I hope all the fake Nepali refugee get deported
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Embassy of Nepal might be able to help extend TPS for Nepal
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
interesting fact about sajha.
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters