[Show all top banners]

pops
Replies to this thread:

More by pops
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 जन्ती जाने भैयो
[VIEWED 5170 TIMES]
SAVE! for ease of future access.
Posted on 02-23-08 8:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साथीसङ अनलाइन गफ गर्दै थे, उत्तम पनि टुप्लुक्क देखापर्यो। फुर्सद भा'को बेलामा यही हुन्छ काम भनेको।

"के छ साथी?" मैले नै सुरु गरे।

साथीले त बाल मतलब दिदैन यार। बज गरे। हुनत उसलाई स्वाद लाग्यो भने जस्ता कुरा पनि गर्छ। स्वाद नलागे नचिने झै। आजभोलि उसलाई स्वाद लाग्ने बिषय बस्तु भनेको केटीकै कुरा हो। केटीको कुरा गर्दिने हो भने घन्टौ पनि बात मारिदिन्छ।

"एकछिन पर्खे न केटा- तलाई खुशीको कुरा सुनाउछु।" केहि छिन पछि बल्ल फर्कायो।

केमा ब्यस्त होला त यो? मन मनै सोचे। पक्कै कुनै केटीसङ गफ् मार्दै होला। उ ब्यस्त छ भन्ने गेस गरे पछि म पनि मेरा अरु नै ग्राहक तिर लागे। ग्राहक मतलब अनलाइन भा'का अरु साथि तिर।

"मेरो खोला त उत्तर तिरै बग्ला जस्तो छ।" मैले त बिर्सिसक्या थे उत्तमे अनलाइन छ भनेर। उसको खोला उत्तर बग्ने भने पछि केहि राम्रै हुन लागेछ भनेर अनुमान लगाउन मलाई अैतबार नै कुर्न परेन। अहिले सम्म जति केटी सङ प्रस्ताव राख्यो उतिले नै ढाड फर्काएर देखाइदेका थे। भने पछि एुटिले ग्रीन सिग्नल दिछे।

"भने पछि राम्रै भो। तर धेरै आश नगरहै केटा यस्ले पनि धोका दि भने त फेरि सास जाला।" मैले खासै महत्व देन।

फोन बज्यो। नम्बर नहेरि उठाए। उत्तमकै रैछ।

"केटी त पट्टी नि यार।" सार्है खुशी मुडमा प्रस्तुत भयो साथी। च्याट मा कसले कुरोस। फोनमा गरेको गफको मजा नै अर्कै हुन्छ नि। "के भनि त"।

"पहिलेको उत्तरको लागी सरि भनि अनि अब त म सङ बिहे गर्न तयार छु भन्छे यार।" अनि उ भन्दै गयो। अरुलाई त कहा बोल्न दिन्छ र।

"उस्ले माने पछि त भैहाल्यो नि। केटी त बोल्ड रैछे यार। बाउ आमाले नमाने पनि ब्या गर्न तयार छे अबत।ुस्को बोलिले त मख्ख पार्यो मलाई त।"

कुन केटीको बोलिले मोहनि लाएनर तलाई। मैले पनि भन्न के बाकि राख्ते र। नजिकको साथीमा यही त रमाइलो हुन्छ। अनि के के भनि त यार तेरि हुने वाली घरवाली ले। मलाई पनि कुरो सुन्न रमाइलै हुन्छ। किन हुन्नथ्यो र। उ थप्दै गयो।

"अस्तिको इमेलमा मेरो गल्ती भयो भनेर रोइ यार। मैले त चाहेकै हो। अब उ पनि रेडि भएपछि ब्या त हुने नै भो।" अझै गम्क्यो साथी। मानौ कि ब्याटल जितेको सेना कमान्डर झै। के ब्याटल मात्रै पुरै युध्धनै जितेको भने पनि भयो।

"पुरै एक घन्टा गफ गरियो। भोली उसैले नै फोन गर्छु भनेकि छ।" एक हप्ता अघि को उत्तम र अहिलेको उत्तममा १८० डीग्रीको फरक पाए मैले। उ जस्तो साथी पाउनु मा यही नै मजा छ। कुनै कुरो लुकाउदैन। अनि कुनै पनि कुरालाइ उत्साहित भएर सुनाउछ।हप्ता दिन अघि तेहि केटीले पठाको इमेल ले उस्को होस हवास नै गुमेको थियो।यो चाइ पुरै खाली शरिरमा आत्मा भरेझै गरेर आयो।

क्रमश>>>>>>>>

Last edited: 29-Feb-08 04:48 PM

 
Posted on 02-23-08 8:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

good going...
waiting for next  part...

 
Posted on 02-24-08 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पप जी कथाको लागी धन्यवाद । कथा त सार्है रमाइलो रहेछ। र तपाईं लाई बधाई पनी छ जन्ती जान पौने  हुने भएकोले । के गर्ने आफु त नपाइने भयो। ल ल मस्ती गर्नुस् कतै तपाईं को लागी पनि कोही भेतिन्छ की ? कथा को बाँकी भाग पनि पढ्न सकिन्छ की ?

 
Posted on 03-04-08 7:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hey Pop

Where are you? We are eagerly waiting the next part of this story. Post it soon. In the mean time, I just want to point out that you will be attended couple of wedding in this summer. Have a fun and enjoy with your friends.

 
Posted on 03-04-08 7:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kanchhabhai,

tell me who else are going to marry this summer. I will attend all weddings, if they invite me.


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
NEPAL TPS IS GONE
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters