[Show all top banners]

timi_mero_sathi

More by timi_mero_sathi
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

lolitalover

Jhapali_Thito
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 कथा -ब्यथा
[VIEWED 10288 TIMES]
SAVE! for ease of future access.
Posted on 09-09-17 7:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


कथा

 

सोनी को नजर त्यो युबक को चेहरा मा घरि घरि जान्छ हुन त उ १० घण्टा काम गरेर  आफ्नो कोठा तिर जादै छे  बस मानिकै थक्लित भएर.  उसले आज भन्दा अघि त्यो युबक लै बस मा देखेको  जस्तो लाग्दैन,

त्योकेटा  सोनी भन्दा दुइ सिट अघाडी छ सोनी पट्टि नै फर्केर बसेको

उ सोच्छे   किन मेरो आँखा त्यो केटा  पट्टि जान्छ  घरि घरि?  के कारण?

उ त्यो केटा को चेहेरा मा केहि खोज्ने प्रयास  गर्छे,  पक्कै केहि न केहि समानता त हुनै पर्छ नत्र मेरा आँखा किन तेता  जान्छ ?

उसको नजर त्यो केटा को जुँगामा गएर अड्किन्छअलि अलि कैलो,  तल घुम्टो परेको छोटो जुँगाउ हास्छेमनमनैतेही त हो आकर्षण

 

*******************

आज सोनी र राहुल को भेट भएको वर्ष दिन पुरा भयोउनीहरु एक रेस्टुरेन्टमा डिनर  खादै छन्

सोनी: तिम्रो जुँगा अलि  लामो भो छोट्याउ 

राहुल: हस सोनी रानी भोलि छोट्याउछुकि पुरै फलिदेउ?

सोनी: भो पर्दैनतिम्रो त्यो जुँगा ले त म फसेको तिमि संग

*****************************************

समय सधै एकै रहदैनकसै ले चाहदैमा यो रोकिने होइन न यो कसैको चाहना अनुसार मोडिन्छ सोनी र राहुल छुट्टेको पनि छ महिना भै सक्यो,

सोनी आज काम सिध्यारा घर जानु अघी  समान किन्न मल मा छे,  उसलाई नया Ipod  किन्नु छ त्यो इलेक्ट्रोनिक्स सेक्शन को केटा  उसलाई I-Pod को सत्ता I-phone राम्रो हुन्छ भनेर  सम्झाउदै छ. हुन त उसको फोन पनि चार वर्ष अघि को पुरानो मोडेल. 

तर किन हो सोनी लाइ त्यो केटा ले भनेको कुरा भन्दा उसका अनुहार ले आकर्षित परि  राको छ,

किन होलासोनी उत्तर खोज्ने  प्रयाश गर्छे के छ समानताउस्ले थाहा नपाउने  गरि सोनी तेस्को अनुहार नियाल्छे

हो त निउस्लाई कस्तो सम्झना न आकोकपाल को स्टाईलठ्याक्कै मिल्छतेसो भयर पो उस्को आखा घरि घरि त्यो केटा को अनुहार मा जादो रहेछ

******************************

राजु सङ्ग सोनि को यो दोस्रो बर्स हो

आज बेलुका संगै  घर् फर्कने है ? 

सोनि ले राजु लाइ फोन् मा भन्छेहोइन मेरो कपाल् काट्न जानु जानु छ आज्यसपाली छोटो परेर काट्छुराजु ले भन्छ

पर्दैन पर्दैनसोनि अत्तिदै भन्छे तिम्रो कपाल को style  एक्दम् सुहाउछछोटो पार्यो भने त्यो style जान्छ

मेम् साप् को जो मर्जि भनेर जबफ दिन्छ राजुबेलुका दुबै संगै  फर्कन्छन्

**********************************

अब त सोनि लाइ दिक्क लागि सक्यो, किन हो कुनै केटा संग पनि उस्को लामो समय सबन्ध रहन सकेनउस्ले त हरेक कोसिस् गरेकै होउस्लाइ सोच्न मन लाग्न छाडि सक्यो। राजु संग छुट्टेको  एक बर्स भयेछ आज.

******************************

आज आइतबर् सोनि एक्लै StarBox मा Breakfast  खान जान्छे,

 ओहो आइतबार्  पनि कस्तो भिड् सोनि कफी र sandwich लियेर कुनाको टेबल् तिर जान्छे

एक् छिन् मा टेलेफोन मा कुरा गर्दै एक जना मान्छे संगै  को टेबल् मा बस्न आउछ। उस्को स्वर् ले सोनि लाइ मुटु भित्र सम्म छोये जस्तो लाग्छ. सोनि संगै  को टेबल को मान्छे लाइ नहेरि बस्नै सक्दिनसेतो कमिजखैरो पैन्ट् अनि  गहिरो खस्रो स्वरसोनि लाइ लाग्छ कस्तो ठ्याक्कै मिल्ने.

 

ब्यथा

 

सोनि भर्खर नेपाल्  बाट आकि, अमेरिका मा उस्को चिन्ने जान्ने कोइ छैन।

पहिलो महिना त धेरै गारो भको थ्यो उस्लाइ,

एक दिन लाइब्रेरि मा एक जना ले सेल फोन मा नेपलि मा कुरा गरेको उस्ले सुनि।

तेस दिन बाट सुरु भयेको उस्को मोहन सङ्ग को परिचय झाङिदै गयो,

सेतो कमिज्कालो पैन्त्घोप्टो परेकोआलि आलि कैलो जुङाबिच् मा सिउदो पारेको कपाल् को स्टाइल अनि गहिरो खस्रो स्वरमोहन दोस्रो बर्स मा रेछयो परिचय बाट उस्लै धेरै थोक पाइ।

एक बर्स पछि मोहन र सोनि संगै बस्न थालेनेपाल् मा दुबै को परिवार लाइ पनि थाह थ्यो

मोहन सरल र मिहेनति मान्छे  थ्योपढाइ मा पनि कम थियेनबेलुका gas station मा काम गर्थ्यो। एक दिन night shift मा gas station लुट्न आउने ले उस्को हत्त्या गरि दियेछन.

अनि तेस्पछि सोनि को यो कथा सुरु भो 


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Business Ideas in Nepal?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters