serial
Replies to this thread:
More by serial
What people are reading
Subscribers
Please log in to subscribe to serial's postings.
:: Subscribe
|
[Please view other pages to see the rest of the postings. Total posts: 1004]
|
[VIEWED 454108
TIMES]
|
SAVE! for ease of future access.
|
|
The postings in this thread span 51 pages, go to PAGE 1.
This page is only showing last 20 replies
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-16-08 3:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
चौतारी- ११६
चौतारी मा यहाँलाई स्वागत छ!

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११६ औं
संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर
जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत
एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा
पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
**********************************************************************
*********************************************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
आउनुहोस! आउनुहोस! आउनुहोस! आउँछ मौका पर्खँदैन! बगेको खोला
फर्कँदैन!! ""ए हजुर कता? हजुरले जीन्दगीमा कहिले
नदेख्नुभएको खच्चरको सुन्दरी प्रतियोगिता यता!!"" चौतारीका एक औतारी च्याङ्ग्बा
चाम्लिङ्को सकृयतामा भव्य समारोहका बिच सम्पन्न हुँदैछ, चौतारीकै इतिहासमा
पहिलो- चौतारी खच्चर सुन्दरी
प्रतियोगिता २०६५!
२५५२ औं बुद्ध जयन्ती - जेष्ठ ७ , २०६५ (२० मे २००८)
"Believe nothing, no matter where you read it, or who
said it, no matter if I have said it, unless it agrees with your own
reason and your own common sense."
Gautam Buddha
Last edited: 18-May-08 10:34 AM
|
| |
|
|
The postings in this thread span 51 pages, go to PAGE 1.
This page is only showing last 20 replies
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-23-08 2:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
के को नाइन्साफी, अजी नो नाइन्साफी मेरो चाँही म: म: बनाउने प्लान छ वीकेन्द मा, नेप्छे लाई कती भोक लाग्या हो, जती खाय नि नअघाउने,
|
| |
|
|
*~Spring~*
Please log in to subscribe to *~Spring~*'s postings.
Posted on 05-23-08 2:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
nainsafi nai ho . hai bhai 
ma ni momo banaune tara yesari bela na kubela tasna paidaina ni ta. kasto jhan
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-23-08 2:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
आजकाल अजी लाई त्यो चिच्याउने बाकस मा धेरै देखिदैननी पहिले त खुब हुन्थ्यो। अनी के गर्दै हो, भक्खर २:३० भो, ४ बजे तिर म पनि निस्कनु पर्ला
|
| |
|
|
*~Spring~*
Please log in to subscribe to *~Spring~*'s postings.
Posted on 05-23-08 2:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
lahare bau le astina aji kati chichyaune bakas ma basya bhanya bhayera ni.
la have a great long weekend!
|
| |
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 05-23-08 2:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
नमस्कार है सबैलाई बेला न कुबेला नभन्नु है फेरी अहिले नै भन्देकी छु लहरे, के हो गीत टाँसटुस बाट भोजन टाँसटुस मा पुग्यौ। सुचना निकाल्दा निकाल्दा भोक लागेर अरु केही सुझेन दिमाग मा। अरुको खेदो खन्यो भने तेस्ताइ हुन्छ देख्यौ। कर भला तो हो भला नि
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-23-08 2:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
मैले के नै नराम्रो काम गरे र त्यस्तो सुनाउनलाई  अब टांस्टुस को जिम्मा तिमीलाई नै दिएको हुँ क्यारे, हाकिम ले काम गर्दैन भन्ने त ज्ञान हुनु पर्ने हो, हिजो बल्ल थाहा पाये दिपिकाजी हिसाब को विद्वान हो भनेर, अब कथाकार, हिसाब विद्वान, गीत टाँस्टुस को सह-सन्चालिका अब अरु पनि के के हो के हो, नसक्ने भये म त। अर्को धागोमा अर्को कथाकार लाई अरु पनि कथा जवोस भनेर लेखेको राइछ, आफुले चाँही कहिले पस्किने हो, तिम्रो कथा पढ्न नपाएर बोर भैसके, अब सुन्ने हो कि नाइ, धेरै भएन र भन्या कथा नआएको, कि कानमा तेल हालेर बस्ने हो कि। कृपा गर्नु पर्यो दिपिका जि।
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 05-23-08 3:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
बाटो बाटै जाँदै थिएँ, अलि परल दोबाटोमा हाम्रा च्याङ्बा चाम्लिङ, मदनवा महतो र निशान्त निरौला जस्ता तिन ध्रुवका तिनजना जम्का भेट भएर गफ गरिराका रहेछन्। यसो लुकेर सुनेको कुरो गाम्लेलाई भन्न मन लाग्यो क्या!-
मदनवा- “ त निशान्त भैया और चयाङ्ग्बा दु जने साथमे आवनुभएको हुजुर चोतारि गावँमे?”
निशान्त- “ खोकिहाल्ने के आइडिया फिरि म्याड्स सोमले, आबो मो यस्तो झारे च्याङ्स संग हिन्छ? टोलमा हरिप इज्जत छ हौ मेरो, आबो तोर्पेहरु संग हिन्यो भने भरै लास्टै इन्सल्ट हुन्छ हौ मेरो!”
च्याङ्बा- “ के भान्जा धातुरे? म्ह यो गुम्बाको लामा जास्दो कुन्डल लगाउने निशाद्दे सांगा क्याना जान्जा लु भान्? म्ह ता जाँदाइना जाँदाइना म्हेरो लोल खाच्चार पानि जाँदाइना यो सांगा!”
निशान्त- “ ओ च्यांग्स! बेसि हैन ल सोम? फिरि मेरो गिदि घुम्यो भने भेट्ला नि दह्रो? माल चिन् सोम पहिला अनि चिनिवरि खोक्ने, यो स्टाइल हो तँ झारेहरुले बुझ्दैन!”
मदनवा- “ अरे झग्रा काहे कर्नुहुन्छ हुजुरहरु? हमि बस दु जने साथमे देइखके सोचेँ कि साथमे आवनुभएछ!”
च्याङ्बा- “ कुरा सुन धातुरे, म्ह खाच्चार सुन्दरी पारतियोगिदा गार्नालाई बिगिनि किन्ना जानु लागेकु!, यो निशाद्दे चाइँ बिगिनि लायेकु सुन्दरी हेर्ना जानु लागेकु! तेरो बुद्धि छाइना, तोइँके कुरा बुज्दाइना धातुरे!”
निशान्त- “खित् खित् खित्…..बल्ल मोलाई चिन्यो जस्तो छ हौ यो च्याङ्सले। तर एउटा कुरा सुन्, मोइले बिकिनि लाएको चिक्सहरुलाई हेर्न जानु पर्दैन ल? उनिहरु आउँछ हौ मेरो हेयर स्टाइल र डिङ्गो देखेर! वालेट ल लुक्स चाहिन्छ सोम जिएफ बनाउन, तिमिहरु झारपातहरुले बुझ्दैन!”
मदनवा- “ उ बइक्नि कथि चिज छ हुजुर? कोइ लगावनेको चिज छ के? त बताइहाल्नुस हुजुर हमि भि लगावँछ बइक्नि! त जैसन निशान्त भैया बोलेछ वैसन हमि भि केस वेस काइटके बालैठ रखिलिन्छ पाँकेटमा खेँ खेँ खेँ!”
च्याङ्बा- “ म्हेरो कुरा सुन धादुरे! तोइँले यो जुनिमा केटि भेड्दाइना, केटि भेड्नुलाई खाप्पारमा लेखेरा आउनु पारछा, तेरो खाप्पार खालि छा!”
निशान्त- “ खित् खित् खित् … लास्टै हँसाउँछ हौ म्याड्स सोम पनि, आबो बिकिनि थाहा छैन रे सोमलाई, बेसि खोक्ने के फिरि उसले लगाएर हिनिदिने रे, गफ हान्छ! रेला गरेको सोम हामि संग? हरिप सोझो पल्टिदिने के फिरि! तोर्पेको दराज खोल्यो भने बिकिनि का बिकिन झर्ने होला भरै अहिले हामिलाई खोक्स दिन्छ! ”
मदनवा- “चयाङबा भि सहि बात करेछ कि हमरो लाइफमा सबकुछ छ पर सला लरकि छेन। और हमि भि सहि बात कर्देछु हुजुर कि हमि जानेछेन कि बिइक्नि कथि चिज छ! हुजुरके बात जब सुनेँ त सोचिहालेँ कि कोहि लगावनेको चिज छ!”
च्याङ्बा- “ यो धादुरेले केहि बुजदाइना! बिगिनि भन्याकु तोइँले लागाउने लाङ्गोडि जास्दाइ हो, तारा केटिहारुले लागाउछा! तोइँले लागाउना मिल्दाइना!
मदनवा- “ खेँ.... खेँ.. खेँ... हमि अब् बुझेँ हुजुर खेँ... खेँ... खेँ..., सला हमि बुरबक सोचिलियो कि कोइ शानदारके लगावनेको चिज छ , त हमि जब लगावँछ त लरकि लोग आइहाल्छ हमरो संगमा! पर हुजुर हमि अब् बुझेछु कि बइक्नि जो छ रुपा बनियान जैसन सला अन्दरको बात छ खेँ.... खेँ... खेँ...!
निशान्त-“ खेखेखे..हाँसेको हेर् त फिरि? केहि नबुझेको जस्रो नगर् ल? फिरि मेरो गिदि हल्लियो भने तेरो अनुहार कच्याककुचुक होला! बेसि इनोसेन्ट नबन ल, होल बडि तिरपट पार्दिन्छ मोइले फिरि!”
च्याङ्बा- “ ओइ झागारा नागार्!”
मदनवा- “हँ? कथि बतियावनुभयो निशान्त भैया? हँ? त वैसन बात छ त हमि सला भि कोइ चुरि लगाए छेन! हँ? त एक वार हुजुर जो कर्नुस तब सला दिखाइदिन्छु हम्रो देहाति गबरु जवानिमे कैसन ताकतवा भरेछ! हँ? सला बहुते दिन से देखेछु कि हमरो संग हमको गिराइके बतियावँछ! हँ? हमि थोडै सला बार बार अपमान सहिलिन्छ? हँ? बात बडे बडे बतियावनेको सजिलो छ, पर पहलवानि जो छ सला करनेको चिज छ! हमि भि देखे छु कि सला चरस गंजा दवाइ वबाइ खाइ खाईके, पिछवाडा जो छ सला सब पुरे के पुरे सुखेछ! हँ? सला बाँडि पे बोटिको जो छ ठिकाना छेन, हमिलाई कथि तरिपट बनावने बात कर्छ?? हँ?
च्याङ्बा- “ ओइ धादुरे! तँ पानि झागारा गार्ना लागेकु? नागार भान्या!”
निशान्त- “ ओ सेकुवा घरको गोल्! घुरेर हेर्छस??? मो को चिनको छस्? होल हाँडिगाउँको डन् हो डन्! डिङ्गोले हानेर हस्पिटलाइज्ड गरिदिन्छ हौ मो, अब बेसि बज्ने हैन ल चुपचाप बस्ने!”
च्याङ्बा- “ जादि भाने पानि नाहुने! तिमेरु दुबाडाइजानालाई म्हो पाछार्छा! लु आइजा तिम्हारु दुई जाना म्हो एग्लाई! झागारा गार्दोराइछा, दुबाइलाई भोटेकोसिमा लागेर खुगुरिले काटेरा फाल्छा आबा म्होइले! म्हेरो सुनदारी पारदियोगिदा साम्मा चुप् लाग् नाद्रा मोइले काट्छा! तेसपाछि तँ धादुरेले निशाद्दे लाई काटे पानि निशाद्देले धादुरेलाई काटे पानि म्हो र मेरो लोल खाच्चार तोङ्बा खाएरु नाच्छा! चुप् लाग भन्याकु!”
मदनवा- “ हमि चुपे छु हुजुर! साँरि बोलेछु हुजुर कहा सुना माफ दिहाल्नुहोस!”
निशान्त- “ ओ च्याङ्स झारपात्!, अहिले मोलाई टोलको केटाहरुले बोलाएको छ कि ग्याङ फाइटलाई मो मेरो रेस्पोन्सिबिलिटि पुरा गरेर फिर्केर आइवरि कि तँ र यो म्याड्स साइकोलाई ठिक पार्छ! अहिले हतार भएर हो, लुजर झारपातहरुलाई छुँदैन हो म शुक्रबारको दिन त्यसैले जानु लागेको कि, अब आज लास्ट डे हो ल तँहरुको जति बाँच्नु छ नि बाँचिहाल ल? भरै निशान्त दादाले लास्ट विस पुरा गरिदिएन भनेर नभन्नु ल! मो माइनस अब, झारेहरु संग बसेर इन्सल्ट गर्नु छैन ल मोलाई!!!!””
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-23-08 3:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 05-23-08 3:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लौ ठुल्दाइ म घरमै छु है  लहरे ले फोटो टासेर के गर्न खोजे को ह? त्यही पनि हेर्दै नमिठो छ  दीपिकाजी, 'बेला न कुबेला' नभनेपनी 'ढिलो' त भन्न पाईन्छ होला नि  जिम्मी बुढाले फेरी दिएछन लौ कती आएको हो?
अहिले हतार भएर हो, लुजर झारपातहरुलाई छुँदैन हो म शुक्रबारको दिन
|
| |
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 05-23-08 3:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-23-08 3:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
पर्वते मार्टसाब कती चाँडो घर पुगेको हो, काम चोर त महा काम चोर राइछ मान्छे त।  ई हामी जस्तो हुनु पर्छ, अहिले सम्म अड्डा बाट चौतारी चियाउदै छु,
|
| |
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 05-23-08 3:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
Gaamle ho maile naya chautaari khane........risaani maafo hos,
|
| |
|
|
*~Spring~*
Please log in to subscribe to *~Spring~*'s postings.
Posted on 05-23-08 3:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
daami gayo लोल जिम्माल बा लोल
  
|
| |
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 05-23-08 3:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
पर्बत्या ज्यु भन्न खोजेको त्यही हो, यहाँ त बोल्यो कि पोल्यो हुन्छ। उहिले कहिले एक चोटि चौतारी नछिर्दा लहरे ले ब्यङ्य हान्न छोडेन अनी के गर्नु  कि कुनै गाउ मै जानु भएन, गयो भने चौतारी पनि छिर्नै पर्ने नियम रहेछ यहाँ। आफु अली नयाँ नै पारीयो बुझिएन।
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-23-08 3:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हाकिमको काम नै अरुले काम चोर छ कि चोरदैन भनी हेर्नु हो नि कस्तो कुरा नबुझ्या। हाकिम हुनु को मजा नै एसै मा छ। 
फेरी सुनायो मलाई, दिक्कै लागिसक्यो 
|
| |
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 05-23-08 3:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लौ न के भएको यस्तो यो। लहरे त बोल्यो कि मन दु:खऔने भएछ।
किन दिक्क लाग्यो साथी तिमीलाई? मैले के भने र त्यस्तो
|
| |
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 05-23-08 3:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
1000th post mero..yayyyyy 
|
| |
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 05-23-08 3:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
अरु गाममा बोल्यो कि पोल्यो भएर त चौतारी मा निर्धक्क सित बोल्ने हो नि, आफ्नो मनमा लागेका कुरा राख्नलाई यो चौतारी बनाको होला , जे भनेपनी 'नेभर माइन्ड' । 
लहरे त्यस्तै छ छिट्टो आबेशमा आउछ अनी ठीक हुन्छ अब अरु गाममा छिरेर यहाँ आएन भने चौतारीलाई माया मारे जस्तो हुन्छ नि त त्यही भएर होला 
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-23-08 3:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
के भा भन्नु वीकेन्द आछी यस्तै हुन्छ, छु याउ छु याउ का 
पर्वते मार्टसाबले सही कुरा गर्नु भो ल, तेसै मार्टसाब भन्छु म
Last edited: 23-May-08 03:38 PM
|
| |
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 05-23-08 3:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लहरे ले आफ्नो 'चौतारी डिक्सनरी' बाट हटाउनु पर्ने वाक्यहरु : 'म अब देखी टास्दिन है' 'मलाई दिक्क लाइसक्यो' 'मेरो मुद खराब छ' 'राजिनामा दिन्छु'
आदी आदी
|
| |
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 365 days
| Recommended Popular Threads |
Controvertial Threads |
| ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION |
| TPS Re-registration case still pending .. |
| ChatSansar.com Naya Nepal Chat |
| सालीको चाक |
| Conservative discussions |
| Looking for girl |
| tesla stock OMG !! |
| TPS for Nepal likely to extend next week |
| Who is hottest nepali female? |
| TPS To F-1 COS |
| I hope all the fake Nepali refugee get deported |
| Nepal TPS has been Extended !!! |
| Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years) |
| Those who are in TPS, what’s your backup plan? |
| Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans |
| Venezuela TPS lawuit |
| Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? |
| Embassy of Nepal might be able to help extend TPS for Nepal |
| US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ? |
| interesting fact about sajha. |
|
| Looking for girl |
| Who is hottest nepali female? |
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|