ugeslimbu
More by ugeslimbu
What people are reading
Subscribers
Please log in to subscribe to ugeslimbu's postings.
:: Subscribe
|
new CDO in Kailali after Tikapur Incident
|
[VIEWED 2761
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
ugeslimbu
Please log in to subscribe to ugeslimbu's postings.
Posted on 08-25-15 12:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
कैलालीको टिकापुरमा सोमबारको घटनालाई लिएर प्रमुख जिल्ला अधिकारीलाई गृहमन्त्रालयले फिर्ता बोलाएको छ । प्रजिअ राजकुमार श्रेष्ठलाई गृहमन्त्रालयले मंगलबार पत्र पठाएर तत्काल गृहमन्त्रालयमा हाजिर हुन निर्देशन दिएको हो । स्रोतका अनुसार यो घटनाले प्रजिअ श्रेष्ठको कार्यक्षमतामाथि नै प्रश्न उठेको छ । गृहले उनको कार्यशैली सन्तोषजनक नभएको र टीकापुर घटनामा मृत्यु भएकाहरुको विवरण पनि गलत संप्रेषण गरेको उनीमाथि आरोप लगाइएको छ । गृहमन्त्रालयले तत्कालका लागि कैलालीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्न सुदुरपश्चिमका क्षेत्रीय प्रशास कार्यालयमा रहेका मोहन चापागाईलाई पठाएको छ । यसैबीच आज मंगलबार पनि कैलालीका बिभिन्न ठाउँमा झडपहरु भएका छन् । आज सदरमुकाम धनगढी र टिकापुरमा अखण्ड सुदुरपश्चिमका पक्षधरहरुले हिजोको घटनाको विरोध गर्दै प्रदर्शन जारी राखेका छन् । प्रशासनले स्थितिलाई नियन्त्रणमा लिनका लागि टिकापुर, धनगढी लगायतका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । आजको प्रदर्शनका क्रममा अखण्ड पक्षधरहरुले कैलाली क्षेत्र नम्बर १ का सभासद जनक चौधरीको टिकापुरस्थित घरमा आगजनी गरेका छन् । त्सैगरी थरुहट संयुक्त आन्दोलन परिचालन समितिका नेता रेशम चौधरीको फुलबारी रिसोर्ट पनि जलाएका छन् । - See
|
| |
|
|
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 60 days
| Recommended Popular Threads |
Controvertial Threads |
| ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION |
| legal Query for married nepali girl now have taken US citizenship |
| 2020 : Why No Trump ! |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|