SurNaTal
More by SurNaTal
What people are reading
Subscribers
Please log in to subscribe to SurNaTal's postings.
:: Subscribe
|
From the Diary: One night in Bangkok
|
[VIEWED 3999
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 07-29-07 5:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
Dec 8, 2003: "Old Town" नामको Bangkok स्थित् एउटा Restaurant मा Europian Formula मा बनेको नाम नखुलेको पेय पदार्थको CO2 डकार्दै Thai युवतीको अङ्रेजि स्वरमा सुर् न ताल संग उफ्रिरहंदा बिहान गाउँमा भाले बासिसकेको हुंदो हो र मेरि आमा सकि नसकी दोइलो खोलेर आगो जोरिरहेकि हुंदिहुन। हो तेतीनै खेर मेरि प्रिया कैयौं पटक आंखा मिच्दै र झकाउंदै कुन बिरामिको Bottled Blood सकिन लाग्यो भनेर हेरचाह गरिरहेकि हुंदिहुन - Kathmandu को चीसो रातमा। काति अतुलनिय भिन्नताहरु गुज्रिरहेछन - म, मेरी आमा र मेरी उनि बिच। Bangkok रात र दिनहरुमा भिन्नता राख्दैन। व्यक्ति पिच्छे दिन र रातका परिभाषाहरु फरक छन्। यो रातभरि जागा रहन्छ - झिलिमिलि बत्तिहरुमा र ब्यस्त सडकका गाडिहरुमा। मेरो गाउँ शान्त निद्रामा सुतिरहन्छ, प्रत्यक सांझहरुमा र भालेको डांको संगै ब्युँझिन्छ - अंगेनाहरुमा, दैलानोहरुमा, आँगन-दलान, धारा-पँधेरा र बस्तु गोठहरुमा। काठमान्डौ अलि ढिलो सम्म सुस्ताउंछ - गल्ड्याङ् गुल्डुङ् उज्यालाहरुमा। कहिं कहिं Late Night सम्म सलबलाउंछ - DISKO र जुवाघरहरुमा। र विहान छ्यासमिस ब्युँझन्छ - कहीं विहानी बिध्यालयहरुमा, कहीं दिवा कार्यलयहरुमा। मानौं काठमान्दौ मेरो गाउँ र Bangkok बिच को लिस्नु हो: एउटा Transit; सरल, शान्त, स्फुर्त र एक्नास जिवन अनि गडगडाहट, मात्तिएको र व्यस्त Bangkok शहर बिचको। म चाहन्छु - यी सब परिवर्तनहरुलाई मेटाउँ र तेहि तल्लो गराको सुन्तला सांधेर घरमाथिको चौरमा सुकुलभरि जिब्रो फट्कारेर मंसिरको मीठो घाम तापिरहुं - जहां मेरि आमा मेरो कपालको चम्कना मारिरहेकि हुन - मेरि सहेलि पिंडालु उसिनेर नुन खोर्सानी पिनिरहेकि हुन्।
|
| |
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 7 days
| Recommended Popular Threads |
Controvertial Threads |
| NOV 18th TPS DAY |
| Tps decision coming or not nov 18 |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|